लुम्बिनी सहित ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना

बुटवल,१७ साउन । आज लुम्बिनी सहित ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको माैसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम...

एमालेले अबरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक आज पनि सुचना टासेर स्थगित

काठमाडौँ,१६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अबरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबारका लागि बाेलाइएकाे प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर...

माग पूरा नभएसम्म संसद् चल्न नदिने एमालेको अडान,संसद बैठक अनिस्चित

काठमाडौँ,१६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि नबढाए संसद् चल्न नदिने अडान...

निर्माण व्यवसायीद्वारा सडकमा डोजर तेर्स्याएर प्रदर्शन

काठमाडौँ,१६ साउन । निर्माण व्यवसायीहरूले निर्माण यन्त्र र औजार सहित बालुवाटारमा प्रदर्शन गरेका छन् । उनीहरूले मंगलवार ४ वटा डोजर सहित बालुवाटारमा प्रदर्शन...

आज गण्डकी,लुम्बिनी,कर्णाली,कोशी र बाग्मती प्रदेशमा पानी पर्ने सम्भावना

काठमाण्डाै,१६ साउन । आज गण्डकी, लुम्बिनी,कर्णाली,कोशी र बाग्मती प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अन्य...

भुटानले माग्यो भैरहवा र पोखरामा उडान अनुमति

काठमाडौँ,१६ साउन । भुटानले भैरहवा स्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल र पाेखरा विमानस्थलमा सिधा उडान अनुमति मागेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै...

एमालेले अडान नछाडेपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

काठमाडौँ,१५ साउन । नेकपा एमालेले तस्करीको झण्डै सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको...

कोटहीमाई गाउँपालिकाका इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ,१५ साउन । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उक्त गाउँपालिका–७...

प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते हुने

काठमाडौं,१५ साउन । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ । सोमबार सूचना प्रकाशित...

आज साउन १५, खिर खाने दिन

काठमाण्डाै,१५ साउन । आज साउन १५, खिर खाएर मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खिर खाने नेपाली परम्परा...

लोकप्रिय समाचार