सांसदहरूकाे नाराबाजीकै बीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

काठमाडौं,८ जेठ । नेपाली कांग्रेस सांसदहरूकाे नाराबाजीकै बीच प्रतिनिधिसभाबाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरूले वेलमा...

पशुपतिनाथ मन्दिरमा भेटी चोरी गरेकाे आराेपमा कर्मचारीसहित आठ जना पक्राउ

काठमाण्डौ,८ जेठ । पशुपतिनाथ मन्दिरमा चढाएको भेटी गन्ने क्रममा चोरी गरेकाे आराेपमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका...

गगनमाथि लगाएको आरोपको प्रमाण स्वयं आरोप लगाउनेले जुटाउनुपर्छ : नेतृ...

काठमाडौँ,७ जेठ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि लगाइएको आरोप प्रमाणको भार आरोप लगाउनेले नै पूरा गर्नुपर्ने बताएकी...

संसदमा सत्ता पक्षले बहुमतको दम्भ देखायाे : कांग्रेस

सभामुखलाई पदीय मर्यादा कायम राख्न आग्रह काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्‌मा सत्ता पक्षले बहुमतको दम्भ देखाएको ठहर गरेको छ ।...

नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले लिए संसदबाट विश्वासको मत

काठमाडौं,७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट चाैथाे पटक विश्वासको मत लिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूकाे नाराबाजी र बहिष्कारका...

कृषि क्षेत्रमा बिचौलिया हाबी हुँदा चाहेअनुसार नतिजा आएन : मन्त्री साह

काठमाडौँ,७ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा बिचौलिया हाबी भएको स्वीकार गरेकी छन् । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन...

साझा धारणा बनाउन कांग्रेससहित विपक्षी दलको बैठक नयाँबानेश्वरमा सुरु

काठमाडौँ,७ जेठ । सहकारी ठगी सम्बन्धि छानबिनका लागि संसदीय समिति गठनको बिषयमा साझा धारणा बनाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलको बैठक सुरु भएको...

“सहकारी र गिरिबन्धु काण्ड नउठाउने एमाले र रास्वपाबिच समझदारी भएको दाबी”

काठमाडौँ,६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले सहकारी काण्ड नउठाउने र रास्वपाले गिरिबन्धु काण्ड नउठाउने समझदारी गरेको दाबी गरेका छन् । आइतबार...

गृहमन्त्रीकाे नाम राख्ने/नराख्ने विषयमा दलहरूबीच सहमति हुन सकेन

झाराटार्ने संसदीय समिति स्वीकार नगर्ने कांग्रेसको अडान काठमाण्डाै,६ जेठ । सहकारी ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश बारेमा दलहरूबीच आज पनि सहमति हुन सकेको...

कार्यदल बैठकमा सहमति नजुट्दा संसद् बैठक अनिश्चित

काठमाडौँ,६ जेठ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठकमा सहमति नजुट्दा संसदको बैठक प्रभावित भएको छ । कानुन, न्याय तथा...

लोकप्रिय समाचार