नेपालमा पनि भेटियो कोभिडको नयाँ भेरिएन्ट “केपी.१” र केपी.२”
काठमाडौँ,११ जेठ ।
नेपालमा पनि कोभिड -१९ को नयाँ भेरियन्ट देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरेको जिनाेमसिक्वेन्सिङमा कोभिड-१९ को नयाँ भेरिएन्ट “केपी.१”...
प्रतिनिधिसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै
काठमाडौँ,११ जेठ ।
प्रतिनिधि सभाकाे बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।
शुक्रबार बसेकाे...
विपक्षीकाे अवरोधकैबीच सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी
काठमाडौँ,११ जेठ ।
विपक्षी दलको विरोधकाबिच संसदबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने तयारी भएको छ । आज बस्ने
प्रतिनिधि सभाको बैठकमा...
गृहमन्त्री लामिछानेको बिवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन महामन्त्री शर्माको माग
काठमाडौँ,१० जेठ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भनी संसदमा दिएको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउनुपर्ने...
प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दो प्रतियोगिता भोलिदेखि काठमाडौंमा, १० देशका खेलाडी सहभागी...
काठमाडौं,१० जेठ ।
अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले प्रथम सिएचआईटीएफ
एशियन तेक्वान्दो प्रतियोगिता भोलिदेखि काठमाडौंमा हुने भएको छ ।
महासंघले बिहीबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गरी...
कार्यदलको बैठक निष्कर्षविहिन
काठमाडौं,१० जेठ ।
सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।
आज दिउँसो सिंहदरवारस्थित...
गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले प्रदर्शन गर्ने
काठमाडौं,९ जेठ ।
सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ...
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ, जनकपुर लैजाने तयारी
काठमाडौं,८ जेठ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ परेकाे छ । उनलाई थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।
सिराेहियालाई...
पक्राउ पुर्जी बिरूद्व सिरोहिया सर्वोच्चमा
काठमाडौं,८ जेठ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जिल्ला अदालत, धनुषाबाट जारी भएको पक्राउ पूर्जीविरुद्ध सर्वोच्च अदालत गएका छन् ।
आफूलाई पक्राउ अनुमति दिने...
राजनीतिक दल सम्बन्धि संशाेधन विधेयक प्रतिनिधि सभाबाट फिर्ता
काठमाण्डाै,८ जेठ ।
प्रतिनिधि सभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ फिर्ता भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले...














