घुससहित पक्राउ परेका मालपाेत कार्यालय कपिलवस्तुका नासु नरहरि बिरूद्व मुद्दा दायर
काठमाण्डाै,१७ जेठ ।
भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा (नासु) नरहरि खनाल बिरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ ।
घुससहित पक्राउ परेका नासु...
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित
काठमाडौँ,१७ जेठ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बनकाे माग गर्दै दायर गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ । उक्त रिटमाथि न्यायाधीश...
१६ जिल्लाका सीडीओसहित गृहका २५ सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौँ,१६ जेठ ।
गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा तथा पदस्थापन गरेको छ ।
सहसचिव रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअमा...
कैलाश सिरोहिया हाजिर जमानीमा हिरासतमुक्त
काठमाडौं,१६ जेठ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त भएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा जिल्ला प्रहरी कार्यालय, धनुषाले उनलाई हाजिर जमानीमा...
गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित
काठमाडौँ,१६ जेठ ।
गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बनकाे माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ स्थगित भएको छ । निवेदक अनुपम भट्टराईले...
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री कार्कीको रिट हेर्न नभ्याइनेमा
काठमाडौ,१६ जेठ ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार हेर्न नभ्याइनेमा परेको छ ।
न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा...
सन्दीपलाई भिसाकाे माग गर्दै युवाहरूको जुलुस दूतावासतिर
काठमाडौं,१६ जेठ ।
क्रिकेटर सन्दीपलाई भिसाकाे माग गर्दै युवाहरूले राजधानी काठमाडौंमा जुलुस प्रदर्शन गरेका छन् ।
उच्च अदालतले सफाइ दिइसकेकोअवस्थामा अमेरिकाले विश्वकप खेल्नका लागि त्यसतर्फ...
प्रदेश र स्थानीय तहकाे अनुदान रकम घट्यो,संघीयता संकुचन हुने चिन्ता
काठमाडौं,१६ जेठ ।
सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा जाने रकम घटाउँदै लगेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा प्रदेश...
संघीय निजामती सेवा विधेयक संसदीय समितिमा
काठमाडौँ,१५ जेठ ।
प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकले...
सहकारी ठगी प्रकरण : प्रतिनिधि सभाबाट संसदीय छानबिन विशेष समिति गठन
काठमाडौँ,१५ जेठ ।
सहकारी ठगी प्रकरण तथा समग्र समस्याबारे छानबिनका लागि प्रतिनिधि सभाबाट संसदीय छानबिन विशेष समिति गठन भएको छ ।
मंगलबार साँझ बसेको...













