यू–१९ एसीसी प्रिमियर कप : इरानमाथि फराकिलो जित हाशील गर्दै...
काठमाडौं,२५ असोज ।
यू–१९ एसीसी प्रिमियर कपमा नेपालले इरानमाथि फराकिलो जित हाशील गरेको छ ।
इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपालले यू–१९ एसीसी...
भारतको बिहारमा रेल दुर्घटना : ६ जनाको मृत्यु, १०० जना घाइते
काठमाडौं,२५ असोज ।
भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते...
गाजा वरपर एक हजार पाँच सय हमास लडाकु मारिएको इजरायलको दाबी
काठमाण्डौ,२३ असाेज ।
गाजा वरपर एक हजार पाँच सय हमास लडाकु मारिएको इजरायलले दाबी गरेको छ ।
इजरायली सेनाले गाजा पट्टीको वरपरका क्षेत्रमा एक...
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ७०० बढी पुग्यो
नोभा फेस्टिभलमा सरिक करिब २६० जना युवायुवतीको शवको अवशेष संकलन
काठमाडौ,२२ असाेज ।
हमासकाे आक्रमणमा परि इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएको छ । यस...
एसियाली खेलकुद : नेपाललाई करातेमा ऐतिहासिक रजत पदक
काठमाडौं,२० असाेज ।
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपालकी...
भारोत्तोलनमा नेपालका विशालको दुर्लभ कीर्तिमान
हान्झाउ,१८ असोज
१९ औँ एसियाली खेलकुदकाे भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् ।
बिहीवार चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौल...
आजदेखि विश्वकप क्रिकेट सुरु हुँदै, उदघाटन खेलमा इङल्याण्ड र न्यूजील्याण्ड भिड्ने
काठमाडौं, १८ असोज ।
विश्वकप क्रिकेटको आज उदघाटन खेल हुँदैछ । आईसीसी एकदिवसीय विश्वकपको १३ औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो ।
आजदेखि...
यस वर्षको भाैतिकशास्त्रतर्फकाे नाेबेल पुरस्कार अगोस्टिनी,क्राउज र हुइलियरलाई
एजेन्सी,१६ असोज ।
यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्तरूपमा प्राप्त गरेका छन् । प्रकाशको ‘छोटो क्षण’ कैद गरेर अनुसन्धान गरेका फ्रान्सका पियरे...
एशियाली खेलकुद : क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित
काठमाडौं,१६ असोज ।
चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको...
१९ औं एसियाली खेलकुद : माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा
अभिनाश एक्लैले लिए ६ विकेट
हान्झाउ,१४ असोज ।
माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जेजियाङ युनिभर्सिटी अफ...













