Prakash Khanal
5229 POSTS
0 COMMENTS
आईपीएल क्रिकेट : आज दिल्ली र लखनउ खेल्दै
काठमाण्डौ,१ जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । यो खेल नेपाली समयअनुसार आज बेलुका पौने...
गुरूदेव रविशंकरको जन्मदिनमा बुटवलमा बृहत् सत्सङ
बुटवल,१ जेठ ।
गुरूदेव रविशंकरको ६८ औं जन्मोत्सवको अवसरमा बुटवलमा बृहत् सत्सङ सम्पन्न भएको छ । द आर्ट अफ लिभिङ नेपाल रुपन्देहीको आयोजनामा सोमबार बुटवलमा...
आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै : नीति तथा...
काठमाण्डौ,१ जेठ ।
सरकारको आउँदो आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै...
आईपीएल : गुजरातको पनि प्लेअफ सम्भावना सकियो
काठमाडौं,१ जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटान्सको पनि प्लेअफ सम्भावना सकिएको छ ।
सोमबार राति घरेलु मैदान अहमदाबादमा कोलकाता नाइट राइडर्ससँगको...
यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना, तापक्रम पनि बढ्ने
काठमाडौं,३१ वैशाख ।
यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक...
दाङमा करेण्ट लागेर एक युवकको मृत्यु
दाङ,३१ बैशाख ।
दाङको घोराहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेका छन्...
दल विभाजनविरुद्ध उपेन्द्र यादव सर्वोच्चमा
काठमाडौं,३१ वैशाख ।
दल विभाजनविरुद्ध जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दिएका छन् ।
उनले सोमबार निर्वाचन आयोग र जसपा नेपाल छाडेर...
सर्वोच्च परिसरमा नाराबाजी गरेको आरोपमा डा निकोलस भुसाल पक्राउ
बुटवल,३१ वैशाख ।
क्रिकेटर सन्दीप लामिछानेको न्यायका लागि भन्दै सर्वोच्च अदालत परिसर अगाडि नाराबाजी गरेको आरोपमा डा निकोलस भुसाल पक्राउ परेका छन् ।
भुसाललाई आइतबार...
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा राजीनामा
काठमाडौं,३१ बैशाख ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा...
आईपीएल : आज गुजरात र कोलकाता भिड्दै
काठमाडौं,३१ बैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल मात्रै हुँदै छ । आजको खेलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच...












