Prakash Khanal
5232 POSTS
0 COMMENTS
बजेट भाषण दिउँसो ३ बजेका लागि सर्याे
काठमाण्डाै,१५ जेठ ।
आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण दिउँसो ३ बजेका लागि सरेको छ ।
बजेट वक्तव्यका लागि आज दिउँसो १ बजेका लागि बाेलाइएकाे ...
पुर्बी नवलपरासीमा सडक भासिँदा बुटवल-नारायणगढ सडक खण्ड अबरुद्ध : खुलाउने...
बुटवल,१५ जेठ ।
सडक भासिँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डमा सवारी आवागमन अबरुद्ध भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) काे गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा...
सबै दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता : प्रदेश प्रमुख शेरचन
बुटवल,१५ जेठ ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघिय लोकतान्त्रिक गणतन्त्रको बिकासका लागि सबै राजनीतिक दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन...
आज बजेट सार्वजनिक हुदै, १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी
काठमाडौं,१५ जेठ ।
आज आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक हुदैछ । जेठ १५ गते संघीय सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आज...
आज गणतन्त्र दिवस : देशभर सार्वजनिक बिदा
काठमाडौ,१५ जेठ ।
आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीको जिम्मेवारी हेरफेर
नवलपरासी,१४ जेठ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल नवलपरासीको जिम्मेवारी हेरफेर भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा(मशाल) बीच प्रदेशस्तरीय एकता अधिबेशन पछि जिल्लाको जिम्मेवारी...
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मत असंवैधानिक, पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश
काठमाडौ,१४ जेठ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत असंवैधानिक रहेको सर्वोच्च अदालतले ठहर गरेको छ ।
सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री...
पत्रकार महासंघको सदस्यता शुद्धीकरण प्रति प्रगतिशील पत्रकार संघको आपत्ती
बुटवल,१४ जेठ ।
नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणको सवालमा आस्थाको आधारमा भेदभावकारी निर्णय गरेको भन्दै प्रगतिशील पत्रकार संघ नेपालले आपत्ती जनाएको छ ।
आस्थाको आधारमा महासंघले...
सुख्खा पहिरो खसेर कालिगण्डकी करिडोरमा सवारी आवागमन अबरुद्ध
गुल्मी,१४ जेठ ।
सुख्खा पहिरोका कारण कालिगण्डकी करिडोरको गुल्मी-बागलुङ सडक खण्ड अबरुद्ध भएको छ । बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मिको कालिगण्डकी गाउँपालिका वडा...
शुल्क विवरण पेश नगर्ने विद्यालयलाई ५० हजार जरिवाना गर्ने नेपालगन्ज उपमहानगरकाे...
बाँके,१४ जेठ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले शुल्क विवरण पेश नगर्ने संस्थागत विद्यालयलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।
संस्थागत विद्यालयलाई तत्काल शुल्क...














