Prakash Khanal
4905 POSTS
0 COMMENTS
मुख्यमन्त्री महरा र संयुक्त राष्ट्र संघका आवासीय संयोजकबीच भेटघाट
दाङ,३२ जेठ ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोख बहादुर महरा सँग संयुक्त राष्ट्र संघका आवासीय संयोजक हान्ना सिंगर हेम्डीले भेटघाट गरेका छन् ।
मुख्यमन्त्री कार्यालय दाङको...
मध्य र पश्चिम तराईका जिल्लामा असार २ गतेसम्म तातो हावा चल्ने
काठमाडौं,३२ जेठ ।
मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले...
नेपालगञ्जबाट काठमाडौं जादै गरेको बस कारसँग ठोक्किएर त्रिशूली किनारमा खस्यो
चितवन,३२ जेठ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ जादै गरेको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खस्दा कम्तिमा १२ जना घाइते भएका छन्...
माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक बेपत्ता
नवलपरासी,३१ जेठ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) काे कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर दुई मजदुरको मृत्यु भएको छ । घटनामा एक...
करेन्ट लागेर पाल्पामा एक मजदुरको मृत्यु
पाल्पा,३१ जेठ ।
पाल्पाको सर्देवामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, घर भएका ३१ वर्षीय बाबुराम घर्ती...
फाटो, विभाजन र गुटबन्दी गर्नेलाई एमालेमा ठाउँ छैन : अध्यक्ष ओली
काठमाडौँ,३१ जेठ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई एमालेमा ठाउँ नदिइने बताएका छन् ।
बिहीबार एमाले भक्तपुर नवनिर्वाचित...
संसदमा खर्च कटौतीका ८ वटा प्रस्ताव प्रस्तुत
काठमाडौँ,३१ जेठ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न तीनवटा मन्त्रालयको बजेटमाथि छलफलका क्रममा खर्च कटौतीका आठ प्रस्ताव पेस भएका छन् ।...
शिक्षक सरुवा मापदण्ड खारेज नगरे अवज्ञा गर्ने स्थानीय सरकारकाे चेतावनी
काठमाडौँ,३१ जेठ ।
नगरपालिका महासंघ र गाउँपालिका राष्ट्रिय महासंघले केन्द्रले निर्माण गरेको शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ तत्काल खारेज गर्न गरेका छन् ।
उनिहरूले शिक्षा,...
बुटवल उपमहानगरले गर्यो सार्वजनिक सुनुवाई, नागरिक अभिमतलाई ग्रहण गर्ने नगरप्रमुखको भनाई
बुटवल,३१ जेठ ।
बुटवल उपमहानगरपालिकाले सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
बिहीबार बुटवल उपमहानगरपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले...
लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख भट्टराईलाई ६ वर्ष कैद, ८०...
काठमाडौं,३१ जेठ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख रूपयाँ जरिवानाको...
















