Prakash Khanal
4906 POSTS
0 COMMENTS
गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित
पाेखरा,३२ जेठ ।
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
शुक्रबार बसेको प्रदेशसभाको बैठकले नीति तथा...
गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं,३२ जेठ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मकवानपुर,मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जिल्लाकाे मनहरी गाउँपालिकाको वडा...
असार ३ गते सार्वजनिक बिदा
काठमाडौं,३२ जेठ ।
सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरी मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार...
संघीय सरकारका १ लाखका योजनाले संघीयताको उपहास भयो : पूर्वअर्थमन्त्री शर्मा
काठमाडौं,३२ जेठ ।
पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले केन्द्र सरकारले राखेका साना योजनाले संघीयताको उपहास गरेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा...
टी-२० विश्वकप : नेपाल र दक्षिण अफ्रिकाबीचको खेल भोलि बिहान
काठमाडाैं,३२ जेठ ।
टि- २० विश्वकप अन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेल भोलि बिहान हुदैछ ।
समुह डी अन्तर्गत नेपालले भोलि बिहान नेपाली समय अनुसार ५:...
कावासोतीमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीद्वारा दर्जनौँ राउण्ड हवाई फायर
नवलपरासी,३२ जेठ ।
ढल खन्ने क्रममा बिहीबार ३ महिला मजदुरको मृत्यु भएको बिषयलाई लिएर पूर्वी नवलपरासीको सदरमुकाम कावासोती तनावग्रस्त भएको छ ।
मृतकका आफन्तहरुले नगरपालिका कार्यालय...
चितवन सवारी दुर्घटना अपडेट : घाइते कार चालककाे उपचारका क्रममा मृत्यु
चितवन,३२ जेठ ।
चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका...
मनसुनजन्य विपतमा पनि सरकार नारा र निर्देशनमा अल्मलियो : नेता केसी
काठमाडौँ,३२ जेठ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले
मनसुनजन्य विपतमा पनि सरकार नारा र निर्देशनमा अल्मलिएकाे टिप्पणी गरेका छन् ।
उनलेे मनसुनजन्य जोखिम...
आजदेखि युरोकप सुरु हुँदै
काठमाडौं,३२ जेठ ।
१७ औं संस्करणकाे युरोकप आज रातिदेखि सुरु हुदैछ ।
मिनी फुटबल विश्वकपकाे रूपमा हेरिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै...
ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु
ताप्लेजुङ,३२ जेठ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...
















