admin
9558 POSTS
0 COMMENTS
“क्षयरोग नियन्त्रणका लागि सबैले आ आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्नुपर्नेमा...
बुटवल,११ चैत ।
क्षयरोग नियन्त्रणका लागि सबै ले आ आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
विश्व क्षयरोग दिवसकाे अवसरमा आइतबार बुटवल...
काठमाण्डौसहित देशका पहाडी जिल्लामा होली पर्वको रौनक
काठमाण्डौ,११ चैत ।
काठमाण्डौसहित देशका पहाडी जिल्लामा आज होली पर्व हर्षाेल्लाषका साथ मनाइएको छ ।
आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागु हर्थात होली आज देशका...
आईपीएल : पञ्जाव किंग्सको विजयी सुरुआत
काठमाडौं,१० चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किंग्सले विजयी सुरुआत गरेको छ ।
आईपीएलकाे दोस्रो खेलमा पञ्जाव किंग्स दिल्लीलाई ४ विकेटले हराउँदै विजयी सुरुआत...
जीबी राईलाई जहाँबाट भए पनि समाएर ल्याउँछौँ : गृहमन्त्री लामिछाने
काठमाडौँ,१० चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउने...
गठबन्धन आफैँ ढल्छ अनि कांग्रेसले सत्ता सम्हाल्छ : प्रदीप पौडेल
दाङ,१० चैत्र ।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली
कांग्रेसलाई सत्तामा जान कुनै हतार नभएको बताएका छन्।
रिपोर्टर्स क्लब दाङले दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार...
करेन्ट लागेर दाङको मसुरियामा एकै घरका दुई जनाको मृत्यु, एकको अवस्था...
दाङ,१० चैत ।
दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।...
सुनवलमा वर्षामापन केन्द्र सञ्चालनमा
परासी,१० चैत ।
पश्चिम नवलपरासीको सुनवलमा वर्षामापन केन्द्र स्थापना गरिएको छ ।
सुनवल नगरपालिका–४ स्थित रमावपुर माध्यमिक विद्यालय परिसरमा वर्षामापन उपकरण जडान गरि सञ्चालनमा ल्याइएको हो...
विद्यालय शिक्षा विधेयकमा संशोधनको ओइरो
काठमाडौ,१० चैत ।
‘विद्यालय शिक्षा विधेयक, २०८०’ मा संशोधनको ओइरो लागेको छ ।
यो विधेयक नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी सांसदबाट संशोधन दर्ता गराएको विधेयक बनेको...
लुम्बिनीमा अनलाईन टिकेटिङ शुरू
लुम्बिनी,१० चैत ।
लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाईन टिकेटिङ प्रणाली शुरू गरेको छ । अनललाईन टिकेटिङ प्रणालीको शनिबार एक कार्यक्रमकाबीच लुम्बिनी विकास...
चाैतर्फि बिराेध भइरहदा पनि गृहमन्त्री लामिछाने पदमा बसिरहनु रहस्यमय : शेखर...
काठमाडौँ,१० चैत ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नैतिकताको आधारमा गृहमन्त्री रवि लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । उनलेे...
















