admin
9558 POSTS
0 COMMENTS
१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आराेपमा २१ बर्षिय युवक पक्राउ
बुटवल,१३ चैत ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा
रुपन्देहीकाे गैडहवामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देहीको गैडहवा गाउँपालिका-८...
पाँच बङ्गलादेशी नागरिक काठमाण्डौमा पक्राउ
काठमाण्डौ,१३ चैत ।
भिसा अवधि सकिएपछि गैरकानुनी रुपले नेपालमा बसेका पाँच बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बङ्गलादेशको...
आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराउँदै नेपालले जित्यो टी–२० शृङ्खला
काठमाण्डाै,१३ चैत ।
आयरल्याण्ड उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराएसँगै...
२२ वर्षीय श्रीमानद्वारा २१ वर्षीया श्रीमतीको हत्या
बाँके,१३ चैत ।
बाँकेको कोहलपुरमा श्रीमानले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका छन् । जिल्लाकाे कोहलपुर १४ बस्दै आएका २२ वर्षिय अनिल बिकले...
नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै
काठमाडौं, १२ चैत ।
नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ ।
खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा सुरु...
ललितपुरमा ग्याङ फाइट, दुई जनाको मृत्यु
काठमाडौं,१२ चैत ।
ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ ।
गए राति नौ बजेको समयमा दुई समूहबीच ग्याङ...
तराईमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंदै
काठमाण्डौ,१२ चैत ।
तराईका जिल्लामा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंदैछ । तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि...
आइपिएल : लखनउमाथि राजस्थान २० रनले विजयी
काठमाडौँ,११ चैत ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसलाई पराजित गरेको छ ।
राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको लखनउले...
बुटवल उद्योग वाणिज्य संघमा होली मिलन
बुटवल,११ चैत ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । रंगहरुको पर्व होलीको अवसरमा आईतबार संघकाे कार्यालय परिसरमा होली मिलन...
दुर्घटनामा २ जनाको मृत्यु भएपछि स्थानीयद्वारा सडक अवरुद्ध
दाङ,११ चैत ।
दाङको देउखुरी स्थित राजपुरमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । दोषीलाई कारबाही र पीडित...















