admin
9558 POSTS
0 COMMENTS
गगन थापाको टिप्पणी- बा र भगवान् प्रश्नभन्दा माथि !
बुटवल,१५ चैत ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका छन् ।
यसअघि स्थगित संवाद यात्राको आल नवलपरासीबाट पुनः...
बुटवलमा एक पुरुष मृत फेला
बुटवल,१५ चैत ।
रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखामानीमा एक पुरुष विहान मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा पर्नेमा अन्दाजी ४०/४१ वर्षीय सन्तोष नेपाली...
नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द
काठमाडौं,१५ चैत ।
नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ ।
बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको...
आईपीएल क्रिकेट : आज राजस्थान र दिल्ली भिड्दै
काठमाण्डौ,१५ चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्ने भएका छन् । खेल बेलुका पौने ८ बजे जयपुरमा शुरु...
आजदेखि एसइई परीक्षा शुरु,पाँच लाखबढी विद्यार्थी सहभागी
बुटवल,१५ चैत ।
आजदेखि माध्यमिक शिक्षा तथा (एसइई) परीक्षा शुरु भएको छ । आज १५ गतेदेखि देशभर शुरु भएको परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने...
लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी पत्रमा...
काठमाडौँ,१४ चैत ।
लुम्बिनी क्षेत्रको पर्यटन पवद्र्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ एनआरएनए र बुद्व परिपथका ४ नगरपालिका बिच समझदारी पत्रमा हस्ताक्षर भएको...
उद्यमशिलता विकासको लागि बुटवलमा ‘रुट्स अफ सर्कुलारिटी’ परियोजना
बुटवल,१४ चैत ।
बुटवलमा स्थानीय उद्यमशिलता विकासमा काम गर्ने ‘रुट्स अफ सर्कुलारिटी’ परियोजना सञ्चालन हुने भएको छ । स्थानीय उद्यमशिलतालाई सुदृढ बनाउनको लागि यो परियोजना...
बुटवलका केही मासु पसलमा सडेगलेका मासु फेला
बुटवल,१४ चैत ।
बुटवलका केही मासुपसलमा मनपरी गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार नेपालगञ्ज रोड र इटाभट्टीका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशले...
दुर्गा प्रसाईंका अङ्गरक्षकलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश
काठमाडौँ,१३ चैत ।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अङ्गरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले...
पाल्पामा १८ वर्षीया युवती मृत फेला, हत्याको आशंका
पाल्पा, १३ चैत ।
पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाकी १८ वर्षिया पद्मा विश्वकर्मा मृत अवस्थामा फेला परेकी छन् ।
मंगलबार बिहान ९ बजेतिर नुहाउन गएकी उनी...















