admin
9558 POSTS
0 COMMENTS
लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवमा म्याराथन हुने
काठमाडौँ,१६ चैत ।
लुम्बिनी आयाेजित अन्तर्राष्ट्रिय शान्ति महोत्सवमा म्याराथन हुने भएको छ ।
आगामी चैत २३ मा हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवमा म्याराथन हुन...
पाल्पामा किशोरी हत्या प्रकरण: हत्या अभियोगमा पक्राउ परेका अभियुक्त सार्वजनिक
पाल्पा,१६ चैत ।
पाल्पाको रिब्दिकोट गाउँपालिका १ को ख्याहामा विभत्स अवस्थामा मृत फेला परेकी एक युवतीकाे हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका एक युवालाई...
बुटवलको ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार’ कार्यक्रम प्रभावकारी बन्दै
बुटवल,१६ चैत ।
बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि सञ्चालित ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र...
सामुहिक पैरवीको लागि व्यवसायिक संस्थाका कार्यालय प्रमुखहरुको साझा प्रतिवद्धता
बुटवल,१६ चैत ।
रुपन्दहीका व्यवसायिक संघसंस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि साझा सहमत भएका छन् ।
जिल्लामा व्यवसायिक वातावरण सुधारको लागि सामुहिक पैरवी गर्दा त्यसको...
किशोरी रहस्यमय मृत्यु प्रकरण : छिमेकी एक किशोर पक्राउ
पाल्पा,१५ चैत ।
पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ख्याहास्थित लप्सीखोलाका...
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ,१५ चैत ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध भ्रष्टाचार...
लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु
बुटवल,१५ चैत ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा...
लुम्बिनीका ‘विहार–गुम्बालाई होटलकाे रूपमा उपयोग गरेको बिराेधमा प्रदर्शन
बुटवल,१५ चैत ।
लुम्बिनी विकास कोषको हाताभित्र बनाइएको विहार–गुम्बामा पर्यटक राखेको विरोधमा लुम्बिनीका होटेल व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
लुम्बिनी होटल संघ नेपालको नेतृत्वमा व्यवसायीहरुले गुरुयोजना...
उत्तरपुस्तिका हराएको घटना छानबिनकाे माग गर्दै नेविसंघको प्रदर्शन
काठमाडौ,१५ चैत ।
उत्तरपुस्तिका हराएको घटना छानबिन गरि दोषी माथि कारबाहीकाे माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।
गत बैशाखमा सञ्चालित बीए...
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
काठमाडौँ,१५ चैत ।
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् ।
अर्यालले बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।
नयाँ सत्ता...
















