नेपाल तमू (गुरूङ) विद्यार्थी छाेज धीं रूपन्देहीद्वारा एसईई र ११/१२ उत्तीर्ण...
बुटवल,१६ साउन ।
नेपाल तमू (गुरूङ) विद्यार्थी छाेज धीं जिल्ला कार्य समिति रूपन्देहीले एसईई र ११/१२ उत्तीर्ण विद्यार्थी सम्मान गरेको छ ।
समितिले शनिबार बुटवलमा एक...
२१ शाखा अधिकृतकाे सरुवा, काे कहाँ ? (सूचीसहित)
काठमाडाैँ,१५ साउन ।
भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार २१ शाखा अधिकृतकाे सरुवा गरेकाे छ ।
सीता देवी थापालाई गृह मन्त्रालयमा सरुवा...
सामाजिक सद्भाव खलबल्याएको आरोपमा मधेशका पाँच जिल्लाबाट ३६ जना पक्राउ
काठमाडौं,१५ साउन ।
सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा मधेशका पाँच जिल्लाबाट नेपाल प्रहरीले ३६ जना पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही,...
कप्तानगञ्ज घटनाको उच्चस्तरीय न्यायिक समिति बनाएर निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
काठमाडौं,१५ साउन ।
नेपाली कांग्रेसले कप्तानगञ्जको घटना र त्यसपश्चात् विकसित घटनाक्रममा सरकारको गैरजिम्मेवारीपन, असंवेदनशीलता र नागरिकमाथि राज्यले अत्यधिक बल प्रयोग गरेकोप्रति आपत्ति जनाएको छ...
गण्डकी प्रदेशसभा : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित
कास्की,१५ साउन ।
गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई सर्वसम्मत रुपमा पुनः...
नेपाल ओकिनवा गाेजुरियाे कराते डाे एशाेसियशनकाे रूपन्देही जिल्ला कार्यसमिति गठन
बुटवल,१५ साउन ।
नेपाल ओकिनवा गाेजुरियाे कराते डाे एशाेसियशनकाे रूपन्देही जिल्ला कार्यसमिति गठन भएको छ ।
एशाेसियशनकी केन्द्रीय अध्यक्ष डा तिलकुमारी गलामी रानाकाे अध्यक्ष ता र...
एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन
समयअघि आयोजना सम्पन्न गर्ने निर्माण व्यवसायी सम्मानित
दाङ,१५ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर...
मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायमै
जनकपुरधाम,१५ साउन ।
सुनसरीको देवागञ्ज गाउँपालिका कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बन्दै गएपछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लासम्म फैलिएको छ ।
सुरक्षा...
प्रधानमन्त्री शाहद्वारा राष्ट्रका नाममा सम्बोधन: अफवाह होइन,आधिकारिक सूचनामै विश्वास गरौं
काठमाडौं,१४ साउन ।
प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका क्षेत्रमा हालै भएका घटनापछि उत्पन्न परिस्थितिप्रति सरकार गम्भीर रहेको बताएका छन् ।...
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर आजदेखि औपचारिकरूपमा खारेज
काठमाडौं,१४ साउन ।
प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रुपमा हटाउने निर्णय गरेको छ ।
आज नेपाल...













