एनपीएल : मिलरको शानदार डेभ्यु, कर्णालीमाथि सुदूरपश्चिमको शानदार जित
काठमाडौं,२० कार्तिक ।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली याक्सलाई पराजित गरेको छ ।
शुक्रबार सम्पन्न पहिलो खेलमा सुदूरपश्चिले कर्णालीलाई ३९ रनले...
लेखा समिति र राज्य व्यवस्था समितिको बैठक बोलाउन काँग्रेसको माग
काठमाडौं,२० कार्तिक ।
नेपाली कांग्रेसले प्रतिनिधिसभाको सार्बजनिक लेखा समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेको छ ।
काँग्रेसका सांसदहरुले...
दानबहादुरको मुद्दामा कात्तिक ३० गते पेसी तोकियो
काठमाडौं,२० कार्तिक ।
सरकारद्वारा प्रहरी प्रमुखबाट बर्खास्तीमा परेका दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटउपर कात्तिक ३० गते पेसी तोकिएको छ...
सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा भैरहवाबाट ७ जना पक्राउ
बुटवल,२० कार्तिक ।
सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा रुपन्देही प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर...
देश जाेगाउने र पार्टी जाेगाउनेमा फरक हुन्छ : प्रधानमन्त्री बालेन
काठमाडौँ,२० कार्तिक । प्र
धानमन्त्री बालेन्द्र (बालेन) शाहले देश जोगाउने र पार्टी जोगाउने विषय फरक रहेको बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री...
आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
बुटवल,२० कार्तिक ।
नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि तीनदिने‘दीपावली सडक खाना महोत्सव’हुदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका वडा...
एनपीएल : आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्ने
काठमाडौं,२० कार्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो साढे १२ बजे...
आजको मौसम पूर्वानुमान : हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं,२० कार्तिक ।
आज शुक्रबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको...
शूरु भयो तिहार, आज धनतेरस पर्व मनाइदै
काठमाडौं,२० कार्तिक ।
नेपाली हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन आज धनतेरस पर्व मनाइदैछ
यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ...
सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रबारदेखि सुनुवाइ
काठमाडौँ,१९ कार्तिक ।
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जना न्यायाधीशविरुद्ध २८ वटा उजुरी परेका छन् ।
संसदीय सुनुवाई समितिको बिहीबार बसेको बैठकमा...














