नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक
काठमाण्डौं,८ फागुन ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको छ ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार एक विज्ञप्ति जारी...
जेलभित्रै हत्यामा संलग्नलाई राष्ट्रपतिले माफी दिएको भन्दै तरुण दलद्धारा आपत्ति
काठमाडौँ,८ फागुन ।
तरुण दलका तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न तथा जेल भित्रै हत्यामा संलग्न व्यक्तिहरूलाई सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा कैद मिनाहा गरिएको...
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
दोलखा,८ फागुन ।
दोलखाको कालिञ्चोक गाउँपालिका–६ मा श्रीमानले खुकुरी प्रहार गरी हत्या श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको कालिञ्चोक गाउँपालिका–६ बस्ने २७ वर्षीया हिमाल...
टिप्परको ठक्करबाट बर्दियामा मोटरसाइकल चालकको ज्यान गयाे
बर्दिया,८ फागुन .
बर्दियाको ठाकुरबाबा नगरपालिका-५ शाहीपुर बजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क...
कविता -हामी भेडाहरु
देवी प्याकुरेल
हार्दिक श्रद्धाञ्जलीबाट
हिजो आजको
हाम्रो बिहानी सुरु हुन्छ।
अनि एकैछिनमा हार्दिक बधाइ, शुभकामना
अनि फेरि
समापन हुन्छ चिर्यसबाट।
एकै दिन एउटै मान्छे अनेक भइदिन्छ
एउटाले शुभकामना र बधाइ दिन्छ
हामी भेडाहरु...
प्रदेश प्रमुख बर्खास्ती र नियुक्तिको कांग्रेसद्धारा विरोध
काठमाण्डौ,७ फागुन ।
प्रदेश नम्बर २ को प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेसले विरोध र भत्सर्ना गरेको छ ।
अघिल्लो सरकारको पालामा प्रक्रियाअनुसार गरिएको...
प्रजातन्त्र दिवसको अवसरमा जनमुक्ति पार्टीद्धारा भैरहवामा खवरदारी सभा
बुटवल ७ फागुन
राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति,रुपन्देहीले आज भैरहवामा जनमुक्ति जागरण तथा खवरदारी सभा सम्पन्न गरेको छ ।
प्रधानमन्त्री केपी ओलीद्धारा पुस ५ गते...
मर्चवारलाई दुधको पकेट क्षेत्रका रुपमा विकास गर्न तीन बर्षे योजना
भैरहवा,७ फागुन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले मर्चवार क्षेत्रमा दुध उत्पादन कार्यक्रम शुरु गरेको छ ।
बनगाई मर्चवार रोड करिडोर आसपासका एक...
२४ घण्टामा ९७ जनामा कोरोना संंक्रमण, ११४ जना डिस्चार्ज
काठमाण्डौ,७ फागुन ।
नेपालमा शुक्रबार थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा दुई हजार नौ सय ३१...
रुपन्देहीको देवदहमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बुटवल,७ फागुन ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह १० चरङगेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवदह ८ बस्ने ...




