रुपन्देहीमा भएका छुट्टा छुट्टै सडक दुर्घटनामा ४ जनाको मृत्यु, ४ घाइते
बुटवल,१२ कार्तिक ।
रुपन्देहीका छुट्टा छुट्टै ठाउँमा भएका सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्...
मोन्था आँधीको प्रभाव : देशका विभिन्न स्थानमा बाढीको जोखिम, सतर्क रहन...
काठमाडौं,११ कार्तिक ।
यही कार्तिक १३ गतेदेखि १५ गतेसम्म देशका विभिन्न स्थानमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले...
छठ पर्वको मुख्य दिन: आज सूर्यको आराधना, उपासना र पूजा गरी...
बुटवल,१० कार्तिक ।
छठ पर्वको मुख्य दिन, आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज...
प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषदका दुई नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको...
काठमाडौँ,९ कार्तिक ।
प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषदका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आइतबार अपरान्ह राष्ट्रपतिको...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : पुनः अन्तर्राष्ट्रिय उडान सुरु, लुम्बिनी आउने...
बुटवल,९ कार्तिक ।
रूपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । थाई एयर एसियाको एयरबस ३२० जहाज...
रुपन्देहीमा साढे १० लाख बराबरको अवैध सामानसहित ४ जना प्रहरीको नियन्त्रणमा
बुटवल,८ कार्तिक ।
रुपन्देहीमा साढे १० लाख बराबरको अवैध सामानसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले...
पाल्पामा दुई माेटरसाइकल एकापसमा ठाेक्किदा एक जनाको मृत्यु, तीन जना घाइते
पाल्पा,७ कार्तिक ।
पाल्पामा दुई माेटरसाइकल एकापसमा ठाेक्किदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पाल्पाको रामपुर तर्फ जाँदै गरेको लु...
धारिलो हतियार प्रहार गरी एक जनाको हत्या
नवलपरासी,७ कार्तिक ।
नवलपरासी पूर्वमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ ।
जिल्लाकाे पूर्वी क्षेत्र गैडाकाेट-४ धारापानीमा शुक्रबार अपराह्न धारिलो हतियार प्रयोग गरी...
देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एकजनाको मृत्यु
नवलपरासी,७ कार्तिक ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी...
जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै माइतीघर मण्डलामा प्रदर्शन : शहीदहरुको...
काठमाडौं,७ कार्तिक ।
जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै राजधानी काठमाडौंकाे माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
‘जेन–जेड युनाइटेड’को नामबाट गरिएको प्रदर्शनमा बालबालिकाहरु र शहीद...















