शिक्षक सरूवाकाे निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे अन्तरिम आदेश
बुटवल,१० असार ।
सर्वोच्च अदालतले शिक्षक सरूवाकाे निर्णय तत्काल कार्यान्वयन नगर्न गुल्मीको छत्रकोट गाउँपालिकाकाे नाममा अन्तरिम आदेश दिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार...
भिजिट भिसा प्रकरण : छानबिन समिति बनेपनि रास्वपा र राप्रपाद्वारा संसद...
काठमाडौँ,१० असार ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले गलबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।
रास्वपा र...
एसीसी यू-१६ इस्ट जोन: जापानमाथि नेपाल ९ विकेटले विजयी
काठमाडौँ,१० असार ।
जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले जापानलाई ९...
प्रतिनिधिसभामा आज विनियोजन विधेयक पास गर्ने तयारी
काठमाडौं,१० असार ।
संघीय सरकारले प्रतिनिधि सभामा पेस गरेको आर्थिक बर्ष २०८२/०८३ काे बजेट कार्यान्वयन गर्न बनेको विनियोजन विधेयक संसदबाट पारित गर्ने...
लुम्बिनी प्रदेशसहित देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ,१० असार ।
आगामी २४ घण्टामा लुम्बिनी प्रदेश सहित देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान...
लुम्बिनीकाे बजेटले किचलो : आफ्नै पार्टीका मन्त्रीलाई कार्यक्रममा नबाेलाउने चेतावनी
बुटवल,९ असार ।
लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै नेपाली कांग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीलाई जिल्लामा हुने पार्टीका कार्यक्रममा सहभागी नगराउने...
रूपन्देहीमा चट्याङ लागेर एक महिलाको मृत्यु
बुटवल,९ असार ।
रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूपन्देहीको मर्चवारी गाउँपालिका–३ महाराजगञ्ज बस्ने ४५ वर्षीया प्रमिला यादव रहेकी छन्...
ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु
कपिलवस्तु,९ असार ।
कपिलवस्तु जिल्लाकाे कपिलवस्तु नगरपालिका-८ पश्चिम दोहनीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टरमा सवार सोही नगरपालिका-८ पश्चिम बेलहवा...
बुटवलले ल्यायो आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३...
‘घुमौं बुटवल’अभियानसँगै विद्यार्थीहरूलाई ट्राफिक ब्यवस्थापनमा खटाउने योजनासम्म
बुटवल,९ असार ।
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट...
स्वास्थ्य बिमाको रकम अनियमितता गरेको आराेपमा प्रादेशिक अस्पतालका लेखा अधिकृतसहित तीन...
काठमाडौँ,९ असार ।
स्वास्थ्य बिमाको रकम अनियमितता गरेकाे आराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकर प्रसाद सुवेदीसमेत ३...














