देशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा,कोशी र कर्णाली प्रदेशमा भारी...
काठमाडौँ,२२ भदौ ।
आज दिउँसो देशको पहाडी भूभागकाे माैसम साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...
आज खग्रास चन्द्रग्रहण लाग्ने, राशिअनुसार फरकफरक प्रभाव
कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहने
काठमाडौँ,२२ भदौ ।
आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन...
नेपाल र बंगलादेशबीचको खेल गोलरहित बराबरीमा
काठमाडौं,२१ भदौ ।
नेपाल र बंगलादेशबीच भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा दुवै टोलीबाट कुनै...
सामाजिक सञ्जाल निष्कृय हुँदा सरकारी निकायकै सेवा प्रभावित !
काठमणडौ,२१ भदौ ।
सामाजिक सञ्जाल निष्कृय बनाउँदा सरकारी कार्यालयकै कतिपय कामहरु प्रभावित भएका छन् । धेरैजसो सरकारी कार्यालयहरुले आम नागरिकसम्म जानकारी पुर्याउन...
भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई लुम्बिनी भ्रमणमा
बुटवल,२१ भदौ ।
भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।
न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो...
भीपीएनको प्रयोग नगर्न साइबर ब्युरोको आग्रह, व्यक्तिगत विवरण चुहावट हुन सक्ने...
काठमाण्डौ,२१ भदौ ।
नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन प्रयोग नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ । सरकारले सूचीकृत नभएका फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द...
हरिसिद्धी दुर्घटना: घाइते बालिकाको उपचार खर्च सरकारले बेहोर्ने सहमतिपछि अवरुद्ध सडक...
काठमाडौँ,२१ भदौ ।
मन्त्री सवार सरकारी गाडीको ठक्करबाट ११ वर्षीया उषा मगर सुनुवार घाइते भएपछि अवरुद्ध ललितपुरको सातदोबाटो-गोदावरी सडक सुचारु भएको छ ।
घाइते बालिकाको उपचार...
मन्त्रीकाे गाडीले बालिकालाई ठक्कर दिएपछि हरिसिद्वि सडक अवरुद्ध
काठमाडौँ,२१ भदौ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीले एक बालिकालाई ठक्कर दिएपछि स्थानीयले ललितपुरको हरिसिद्धि सडक अवरुद्ध गरेका छन् ।...
सामाजिक सञ्जाल बन्दको असर : भाइबर डाउनलोड ह्वात्तै बढ्यो
काठमाडौँ, २० भदौ ।
सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै इन्टरनेट सेवा प्रदायकहरूले उक्त निर्णय कार्यान्वयन समेत गरिरहेका छन् ।
दर्ता नभएका...
लुम्बिनीका १ सय ४ पालिकामा वातावरण निरीक्षक नियुक्ति गर्न सर्वोच्चको आदेश
काठमाडौं,२० भदौ ।
लुम्बिनी प्रदेशका १ सय ४ स्थानीय तहहरूमा वातावरण निरीक्षक नियुक्ति गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश विनोद...













