फ्लेयर काेड इन्स्टिच्युट अफ हस्पिटालिटीकाे दशाैं बार्षिकाेत्सव
बुटवल,१० माघ ।
बुटवलको तिनकुने स्थित फ्लेयर काेड इन्स्टिच्युट अफ हस्पिटालिटीकाे
दशाैं बार्षिकाेत्सव कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ ।
बार्षिकाेत्सवकाे अवसरमा नेपालमा कफि खेतीकाे सुरुवात,कफि...
लुम्बिनीका पूर्व मुख्यमन्त्री केसी नेकपाबाट निष्कासित
बुटवल,१० माघ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेको आरोपमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीसहित सात जनालाई...
रुकुम पूर्वमा भारी हिमपात : मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुमपूर्व,१० माघ ।
रुकुमपूर्वमा भारी हिमपात भएको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध...
विश्वकप ग्लोबल क्वालिफायर: नेपाल आज जिम्बाबेविरुद्ध खेल्दै
दुवै टोली जित्नै पर्ने दबाबमा
काठमाडौं,१० माघ ।
आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत नेपालले आज जिम्बाबेको सामना गर्दैछ । यो खेल आज...
लुम्बिनीसहित चार प्रदेशको माैसम बदली, सुदुरपश्चिम प्रदेशका केही स्थानमा बर्षा
काठमाडौँ,१० माघ ।
हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली...
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
काठमाडौँ,९ माघ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दिएकामध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले शुक्रबार पत्रकार...
सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौँ,९ माघ ।
नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको...
रुपन्देही–२ निर्वाचन : एक जनाको उम्मेदवारी फिर्ता एक जनाको रद्द !
‘पीआर’ त्यागेको समय नपुगेपछि राप्रपाकी कर्भिका थापाकाे उम्मेदवारी फिर्ता,कालाेसुचिमा परेका कारण गुरूङकाे उम्मेदवारी रद्व !
बुटवल,९ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा...
प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गरिने,आजै उम्मेवारलाई...
काठमाडौँ,९ माघ ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन...
आज विद्याकी देवी सरस्वतीको पूजा गरी श्रीपञ्चमी पर्व मनाइँदै
काठमाडौँ,९ माघ ।
आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरी श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ...














