रोटरी तिलोत्तमाद्वारा पशुपति शिक्षा मन्दिरमा कम्प्यूटर ल्याव स्थापना
बुटवल,१९ चैत ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले भैरहवाको पशुपति शिक्षा मन्दिरमा कम्प्यूटर ल्याव स्थापना गरिदिएको छ ।
क्लवको स्थापना दिवसको अवसरमा आईतबार विद्यालयमा आयोजना...
प्रश्नपत्र बाहिरिएपछि बाराका एक केन्द्राध्यक्षसहित चार जना निलम्बित
बारा,१७ चैत ।
बारामा प्रश्नपत्र बाहिरिएपछि बारा जिल्लाका एक केन्द्रध्यक्षसहित ४ जना निलम्बित भएका छन् । जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर...
एसईईको तयारी पूरा, ४ लाख ८५ हजार विद्यार्थी सहभागि हुँदै
काठमाण्डौ,१६ चैत ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
शुक्रवार बिहान ८ बजेदेखि देशभर...
पक्लिहवा कृषि क्याम्पसमा नेविसंघ र अनेरास्ववियुकाे संयुक्त प्यानल विजयी
बुटवल,९ चैत ।
रूपन्देहीको भैरहवा स्थित पक्लिहवा कृषि क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनकाे सभापतिमा नेविसंघका प्रविन बस्याल विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका हरिकृष्ण पोखरेल...
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा डिसीसहित नेविसंघको प्यानलै विजयी
दाङ,९ चैत ।
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघकाे प्यानल बिजयी भएको छ ।
अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्वतन्त्र विद्यार्थी...
रोजगारी सिर्जना गर्ने नीति ल्याउन शैक्षिक अगुवालाहरूकाे सुझाव
बुटवल,८ चैत ।
बुटवलका शिक्षाक्षेत्रका अगुवाहरुले रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न...
कालिकामा कानूनका विद्यार्थीहरुद्धारा विद्यालयमै अदालती अभ्यास
बुटवल, ७ चैत ।
बुटवल स्थित कालिका मानवज्ञान माविमा कानून अध्ययनरत विद्यार्थीहरुले विद्यालयमै अदालती अभ्यास
गरेका छन् ।
कालिका मानवज्ञान माविमा गठीत कानून विद्यार्थी समाजको आयोजनामा २...
पाल्पाका चार क्याम्पसमध्ये दुईवटामा नेबिसंघ र दुईवटामा अनेरास्ववियु बिजयी
पाल्पा,६ चैत ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) चुनावमा पाल्पाका चार क्याम्पसमध्ये दुई क्याम्पसमा नेबिसंघ र दुई वटामा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्...
त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित
काठमाडौं,५ चैत ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।
ओझाले ९६२ मत पाउँदा विष्टले...
शैक्षिक संस्थाबाट उत्पादित जनशक्ति स्वदेशमै राेक्ने याेजना ल्याउन सुझाव
बुटवल,५ चैत ।
बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आइतबार बुटवलभित्रका शैक्षिक संस्थाका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रमका बोल्दै...













