रुपन्देहीको छपिया जनता कलेजमा नेपाल बिद्यार्थी संघको प्यानलनै विजय
बुटवल,५ चैत ।
रुपन्देहीको सियारी स्थित लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघको प्यानल नै विजय भएको छ ।
आइतबार सम्पन्न...
बुटवल बहुमुखी क्याम्पसमा जम्मा ३७.७० प्रतिशत मात्रै मत खस्यो
बुटवल,५ चैत ।
लुम्बिनी प्रदेशकै धेरै विद्यार्थी भएको बुटवल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
क्याम्पसमा जम्मा ३७.७० प्रतिशत...
आज स्ववियु चुनाव : बिहान ८ देखि ४ बजेदेखि मतदान...
काठमाण्डाै,५ चैत ।
त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव भइरहेको छ । बिहान ८ देखि सुरु भएको...
स्ववियू निर्वाचन : आचार संहिता उल्लघन गरेकोमा अनेरास्ववियूद्धारा आत्मलोचना
बुटवल, ४ चैत ।
बुटवल बहुमुखीक्याम्पसमा स्ववियू निर्वाचनको लागि तोकिएको समय तालिकाअनुसार अनेरास्ववियूले निर्वाचनको आचार संहिता उल्लघन गरेकोमा आत्मलोचना गरेको छ ।
त्यस्तै निर्वाचन...
बिटिआईका संस्थापक हप्टनको निधनमा शोक सभा,स्व.हप्टनको योगदानको चर्चा गरेरै सकिदैन :...
बुटवल,२ चैत ।
बुटवल स्थित बुटवल टेक्निकल इन्स्टिच्युटका संस्थापक नर्वेजियन नागरिक अड् हप्टनको निधनमा इन्स्टिच्युटले शोक मनाएको छ ।
पाल्पाको मिशन अस्पताल र बुटवलको बुटवल टेक्निकल...
स्ववियु निर्वाचन : आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने
काठमाण्डाै,२ फागुन ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा...
नरैनापुर आधारभूत विद्यालयको दुई कोठे भवन उद्घाटन, दुई कोठे भवनको शिलान्यास
बुटवल ३० फागुन ।
बुटवल उपमहानगरपालिका १६ मा रहेको नरैनापुर आधारभूत विद्यालयमा विद्यार्थीको आकर्षण बढेसँगै भौतिक संरचना निर्माणमा जोड दिईएको छ ।
२०२४...
उच्च अदालत पोखराद्धारा पीएन क्याम्पसमा स्ववियु चुनावकाे गतिविधि अघि नबढाउन आदेश
कास्की,२८ फागुन
उच्च अदालत पोखराले पृथ्वीनारायण (पीएन) क्याम्पस पोखरालाई चैत २ गतेसम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावसम्बन्धी कुनै गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको...
स्ववियु निर्वाचन : आज उम्मेदवारी दर्ता
काठमाडौँ,२७ फागुन ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आज देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदै छ ।
समानुपातिक तर्फको नामावली दाखिला...
स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण, भोलि उम्मेदवारी दर्ता
काठमाडौँ,२६ फागुन ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ ।
गत फागुन १९ गतेबाट...













