गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापक सरार्फको मृत्यु
बारा,१३ कार्तिक ।
गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश सरार्फ (गुड्डु) को मृत्यु भएको छ । ...
युनिभर्सल मेडिकल कलेजमा विद्यार्थीको अनशन १५ औं दिन पनि जारी
बुटवल,१२ कार्तिक ।
रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीको अनशन आज १५ औं दिन पनि जारी
छ ।
विद्यार्थी...
शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकमा २५ बुँदे संशोधन दर्ता
काठमाडौं,२९ असोज ।
विद्यालय शिक्षा विधेयकमा सत्तापक्षका सांसदले २५ बुँदे संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
सरकारले शिक्षकहरुसँग गरेको सहमतिको बुँदा समेटेर नेकपा माओवादी केन्द्रका सांसदहरु...
बाँकेको खजुरामा स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
बाँके,२९ असोज ।
बाँकेको खजुरामा स्कुल बस दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ ।
खजुरा स्थित दीपक बोर्डिङ स्कुलको स्कुल बस दुर्घटना...
विद्यालय शिक्षा विधेयक संसदीय समितिमा
काठमाडौं, २५ असोज ।
विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले विद्यालय शिक्षा विधेयक दफावार छलफलका...
‘बौद्ध विश्वविद्यालय र बिकास कोष संगसंगै’
लुम्बिनी,१८ असोज ।
बौद्ध दर्शन, शिक्षा र लुम्बिनीको विकासका लागि लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालय संगसंगै रहनुपर्ने एक कार्यक्रममा औल्याइएको छ ।...
आज विश्व शिक्षक दिवस मनाइदै
काठमाडौं,१८ असोज ।
आज विश्व शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा विश्व...
इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा पुनः स्थगित
काठमाडौँ,१७ असोज।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानले प्रवेश परीक्षा स्थगित गरेको छ । असोज २२ गतेदेखि गर्ने भनिएको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि...
सुनवल नगरपालिकाका सामुदायिक विद्यालयमा शनिबार पनि पढाइ
परासी,१३ असोज ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुले शनिबार पठनपाठन संचालन गरेका छन् ।
सुनवल नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले दुई दिन...
विना अनुमति कक्षा संचालन नगर्न ओसिस एकेडेमीलाई अखिल (क्रान्तिकारी) को चेतावनी
नवलपरासी,१२ असाेज ।
मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी शैक्षिक विकृति बिरुद्ध उत्रिएको छ ।
संगठनले बैधानिक...














