अन्तत: श्रममन्त्री साह पदमुक्त

काठमाडौ,२६ चैत । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । रास्वपाको सिफारिसअनुसार प्रधानमन्त्री शाहले बिहीबार साहलाई...

पूर्व गृहमन्त्री लेखक पनि रिहा

काठमाडौँ,२६ चैत । पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । पक्राउ परेको १३ औँ दिनमा लेखकलाई ...

पूर्व प्रधानमन्त्री ओली हिरासतमुक्त, प्रहरीले अस्पतालमै आफन्तको जिम्मा लगायो

काठमाडौं,२६ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई आज अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला...

सार्बजनिक यातायातको भाडा बढ्यो : कहाँको कति ?

काठमाडौँ,२५ चैत । सरकारले सार्बजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले बुधबारदेखि लागु हुने गरि अन्तर प्रदेश सार्वजनिक...

नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न महावीर पुनको सरकारलाई सुझाव

काठमाडौ,२५ चैत । प्रतिनिधिसभा सदस्य तथा पुर्वमन्त्री डा. महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका छन् । बुधबार बसेकाे प्रतिनिधिसभाको बैठकमा...

देशका धेरैजसो ठाउँमा आज बर्षाकाे सम्भावना

काठमाडौँ,२५ चैत । देशका धेरैजसो ठाउँमा आज बर्षाकाे सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय...

एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन मन्त्रालयकाे निर्देशन

काठमाडौँ,२४ चैत । शिक्षा मन्त्रालयले एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिन निर्देशन दिएको छ । एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन...

सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने तयारीमा सरकार

काठमाडौँ,२४ चैत । मध्यपूर्व तनावका कारण पेट्रोलियम पदार्थ मूल्य आकाशिएपछि सरकारले इन्धनमा मितव्ययिता अपनाउने नीति अघि सारेको छ । यसका लागि सरकारले जोरबिजोर प्रणाली लागू...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्ट नियुक्त

काठमाडौँ,२४ चैत । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा...

पूर्वप्रधानमन्त्री ओली र पुर्व गृहमन्त्री लेखकलाई २६ चैतमा रिहा गर्न सर्वोच्चकाे...

काठमाडौं,२३ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंबाट थपिएकाे ५ म्याद समाप्त भएपछि हिरासतमुक्त गर्न सर्वोच्चको आदेश गरेको...

लोकप्रिय समाचार