निर्वाचनका लागि ८० दल दर्ता, राष्ट्रिय जनमुक्तिसहित आज मात्रै दर्ता भए...

काठमाडौँ,९ मंसिरमा । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् । मंगलबार साँझसम्म ८० दलले...

नेपाल प्रिमियर लिग : लुम्बिनीमाथि काठमाण्डु गुर्खाज २२ रनले विजयी

काठमाडौं,९ मंसिर । राजधानी काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले २२ रनले पराजित गरेको छ...

नाैं किलो यार्सा र अन्य बहुमुल्य जडिबुटी सहित काठमाडौंबाट २ जना...

२० लाख नगद बरामद काठमाडौं,९ मंसिर । नाैं किलो भन्दा बढी यार्सागुम्बा र २० लाख रुपैयाँ नगदसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । पक्राउ...

एसीसी यू-१९ प्रिमियर कप : नेपालको विजयी शुरुवात

काठमाडौं,९ मंसिर । एसीसी पुरुष यू-१९ प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको खेलमा साउदी अरेबियालाई ९ विकेटले पराजित...

‘बाल शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिनू’ : शिक्षा मन्त्री...

बाल शिक्षक र कर्मचारीहरुलाई अन्याय नगर्न पालिकाहरूलाई आग्रह काठमाडौँ,९ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुुनले विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्यूनतम...

ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते

चितवन,९ मंसिर । ग्यास बुलेटको ठक्करबाट चितवनमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया...

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट निवेदन पेश

काठमाडौं,९ मंसिर । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको...

प्रधानमन्त्रीलाई भेट्न नपाएपछि सिंहदरबारकाे गेटमै ज्ञापनपत्र टासेर फर्कियाे जेन-जी समूह

प्रहरीले गेटबाटै फर्कायो जेनजी समूहलाई काठमाडौँ,९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार प्रवेश गर्ने खोजेको जेन-जी समूहलाई प्रहरीले गेटबाटै फर्काइदिएको छ । मिराज...

नेपाल प्रिमियर लिग : आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ,९ मंसिर । नेपाल प्रिमियर लिग अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुदैछ । यो खेल आज दिउसो ४ बजेदेखि शुरु हुदैछ...

एनपीएलमा पनि सट्टेबाजी : आठ जना पक्राउ

काठमाडौं,८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने कार्यमा संलग्न रहेको आराेपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू सबै भारतीय नागरिकहरू...

लोकप्रिय समाचार