काठमाडौं,१४ बैशाख ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वकाे कार्यदलले आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति गरेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले बनाएको कार्यदलले एकताको सन्देश जानेगरि सर्बसम्मत नेता चयन गर्ने निर्णय गरेको जनाइएको छ ।