चुनावका बेला देशभर ३ दिन सार्वजनिक बिदा हुने

काठमाडौँ,१४ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ३ दिन देशभर सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले बिहीबार सार्वजनिक सूचना...

पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा

काठमाडौँ,१४ फागुन । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ...

नम्बर नखुलेको सवारी साधनकाे ठक्करबाट मोटरसाइकलमा सवार २ युवकको मृत्यु

चितवन,१३ फागुन । मकवानपुरको हेटौँडामा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ युवकको मृत्यु भएको छ । बुधबार बिहान हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा ना.४३...

अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौँ,१३ फागुन । स्याङ्जा, कञ्चनपुर र कैलालीमा प्रहरीले विभिन्न अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका-१ जिरोबाट नियन्त्रित...

देशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना

काठमाडौँ,१२ फागुन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएकाे छ । कर्णाली प्रदेश लगायत देशको...

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ,११ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले मुद्दाको फाइल झिकाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल...

बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

धादिङ,११ फागुन । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकमध्ये ९ जनाको सनाखत भएको छ...

धादिङमा यात्रुबाहक बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते

धादिङ,११ फागुन । धादिङमा यात्रुबाहक बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौ जादै गरेको यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-५...

निर्वाचनकाे समयमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस

काठमाडौँ,१० फागुन । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त...

पुर्व राजा ज्ञानेन्द्रकाे सन्देशप्रति नेपाली कांग्रेस (विपी) काे ऐक्यबद्धता

बुटवल,८ फागुन । पुर्व राजा ज्ञानेन्द्र शाहबाट ७६ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशप्रति नेपाली कांग्रेस (विपी) ले ऐक्यबद्धता जनाएको छ । नेपाली कांग्रेस (विपी)...

लोकप्रिय समाचार