एभरेष्ट प्रिमियर लिगः भैरहवा र काठमाडौँबीचको खेल रद्द
काठमाडौँ,१९ असोज ।
एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत भैरहवा ग्लाडिएटर्स र काठमाडौँ किंग्स–११ बीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ...
सीता भण्डारी मृत्यु प्रकरण–तिलोत्तमा नगरपालिकाद्धारा गृहमन्त्रीको ध्यानाकर्षण
‘घटनाको विश्वसनीय छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न र दोषी उपर कानूनी कार्वाहीको माग’
बुटवल, १८ असोज ।
तिलोत्तमा नगरपालिकाले रुपन्देहीकी सीता भण्डारीको शंकास्पद...
मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु असान्दर्भिक ः सर्वोच्च अदालत
काठमाडौं,१८ असोज ।
मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडिएको सर्वोच्च अदालतले जनाएको छ ।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको समाचार सार्वजनिक भएपछि सोमबार...
प्रधानन्यायाधीश भागवण्डामा जोडिनु असंवैधानिक र खेदजन्य ः नेपाल बार
काठमाडौं,१८ असोज ।
नेपाल बार एशोसिएसनले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा जोडिनु गम्भीर घटना भन्दै यसलाई रोक्न माग गरेको छ ।
सोमबार बारका महासचिव लीलामणि...
ईपीएल क्रिकेट–भैरहवाद्धारा चितवन पराजित
काठमाण्डौ,१८ असोज ।
एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत आज भएको खेलमा भैरहवा ग्लाडियटर्सले चितवन राइनोजलाई हराएको छ । चितवनले दिएको एक सय ६५...
पार्टीलाई बहुमत दिलाएर मात्रै नेतृत्व छाड्छु ः ओली
एमालेमा बरिष्ठ उपाध्यक्ष र उपमहासचिव सहित १५ पदाधिकारी रहने
काठमाडौं,१७ असोज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर मात्रै नेतृत्व छाड्ने...
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं,१६ असोज ।
सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर...
ईपीएल : विराटनगरलाई सात विकेटले हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो
काठमाण्डाै,१६ असोज ।
एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई सात विकेटले हराएको छ । त्रिवी क्रिकेट मैदानमा विराटनगरले दिएको...
एमालेको विधान महाधिवेशन ओलीको प्रशंसामा गीत गाएर सकिन्छ ः नेकपा एकिकृत...
काठमाडौं, १६ असोज ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले एमालेको विधान महाधिवेशन केपी ओलीको प्रशंसामा गीत गाएर समाप्त हुने टिप्पणी गरेका...











