प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८० बहुमतले पारित

काठमाण्डाै,१७ असार । सरकारले आउँदाे आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० प्रतिनिधि सभाबाट पारित भएको छ । आज बसेकाे प्रतिनिधि सभाको बैठकले...

बाढी पहिरोकाे बितण्डा : मुग्लिन–नारायणगढसहित देशका पाँच मुख्य राजमार्ग बन्द, १०...

चितवन,१७ असार । बाढी पहिरोका कारण मुग्लिन–नारायणगढसहित देशका पाँच वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । १० वटा सडक एकतर्फी मात्रै सञ्चालनमा रहेका सडक विभागले...

आज पनि लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी...

काठमाण्डौ,१७ असार । आज पनि लुम्बिनी,सुदूरपश्चिम र कोशी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अन्य ठाउँमा भने हल्कादेखि...

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सत्याल

काठमाडौँ,१६ असार । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । शनिबार सम्पन्न समाजको आठौं अधिवेशनमा भएको निर्वाचनबाट सत्याल ६३ मत ल्याएर...

पहिरोले अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड झन्डै पाँच घण्टापछि सुचारु

चितवन,१६ असार । पहिरोले अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड झन्डै पाँच घण्टापछि सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन...

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै सुचारु हुन सकेन,यात्रुहरूलाई सास्ती

चितवन,१६ असार । लगातारको बर्षासँगै गएको पहिरोका कारण अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड अझै सुचारु हुन सकेको छैन । पहिरो खस्ने क्रम नराेकिएकाेले सडक सुचारु...

नारायणगढ–मुग्लिन सडक २८ घण्टापछि सञ्चालन

चितवन,१५ असार । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएकाे छ । पहिराे पन्छाउने काम सकिएसँगै सडक खण्ड सञ्चालनमा आएकाे हाे । आज बिहान साढे ८ बजेदेखि...

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

काठमाडाैँ,१५ असार । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । रौनियार पर्सा क्षेत्र नं ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् । प्रहरी वृत्त, बानेश्वरको...

स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन

काठमाडौं,१३ असार । प्रतिनिधि सभाको दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले...

आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रतिनिधिसभाबाट पारित, पक्षमा १४७ र विपक्षमा...

काठमाण्डौ,१३ असार । आउँदो आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । आज बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका दुई सय...

लोकप्रिय समाचार