बिपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित
काठमाडौँ,२० असार ।
नेकपा एमालेसहितका बिपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्तिको विरोधका कारण रोकिएको...
विपक्षी दलहरुको अवरोधका कारण संसद बैठक आधा घण्टा स्थगित
काठमाडौं,२० असार ।
विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधाघण्टा स्थगित भएको छ ।
प्रधानमन्त्री प्रचण्डको आफुलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको...
आज लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाण्डौ,२० असार ।
आज लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
लुम्बिनी,सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई...
ललिता निवास जग्गा प्रकरण : मीनबहादुर गुरुङसहित ९ जनालाई थप सात...
काठमाडौं,१९ असार ।
काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका नौ जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । मंगलबार...
राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित
काठमाडौँ,१८ असार ।
राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ।
सोमबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि राखेको...
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं,१८ असार ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेको निगमको बैठकले आजै राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको...
ललितानिवास जग्गा प्रकरण : थप दुई जना पक्राउ
काठमाडौं,१८ असार ।
ललितानिवासको जग्गा हडपेको प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र...
आज पनि चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डाै,१८ असार ।
आज देशभरको मौसम आंशिकदेखि साामान्य बदली रहने मौसमविद्ले बताएका छन् ।
मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका...
नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा
चितवन,१७ असार ।
गए रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तीन नम्बर पुलमा गए राति...
ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ
काठमाडौं,१७ असार ।
ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज थप तीन जनालाई पक्राउ गरेको...










