मकवानपुरमा २ ट्रक ठोक्किंएर आगलागी हुदा ३ जनाको मृत्यु
हेटौंडा,२३ असार ।
मकवानपुरमा २ ट्रक ठोक्किंदा तीन जनाको मृत्यु भएको छ ।
आज बिहान २ बजे दुईवटा ट्रक ठोक्किंदा तीन जनाको मृत्यु भएको जिल्ला...
एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ मा, पुनर्योगको लागि साउन...
काठमाण्डाै,२३ असार ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ ।
अन्तिम ग्रेड सी या सी भन्दा कम...
नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघकाे आन्दोलनका कार्यक्रम फिर्ता
काठमाडौं,२२ असार ।
नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
सरकारले चालु आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तहमा...
ललितानिवास जग्गा प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं,२२ असार ।
बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पक्राउ पुर्जी जारी हुनेमा तत्कालीन सचिवहरु...
आज लुम्बिनीसहित छ प्रदेशमा ठूलो वर्षाको सम्भावना
काठमाण्डाै,२२ असार ।
आज लुम्बिनीसहित छ प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मधेस बाहेक आज सबै प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेको...
सरकारले स्थानीय तहलाई दिन बाँकी अनुदानको ४० प्रतिशत तत्काल दिने
काठमाडौं,२१ असार ।
स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये सरकारले हाललाई ४० प्रतिशत रकम हस्तान्तरण गर्ने भएको छ ।
आज बिहीबार...
एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै
काठमाडौं,२१ असार ।
माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२...
एसईईको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा
काठमाण्डाै,२१ असार ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनको तयारी अन्तिम...
आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने, वर्षको सबैभन्दा लामो दिन
काठमाण्डाै,२१ असार ।
आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने खगोलिवदले बताएका छन् । पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५...
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबारलाई सारियो
काठमाडौँ,२० असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिको विरोधका कारण रोकिएको प्रतिनिधिसभाको बैठक शुक्रबार ३ बजेका लागि सारिएको छ ।
विवादपछि सूचना टाँसेर बिहीबार दिउँसो...













