प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत : महामन्त्री शर्मा
काठमाण्डौ,२४ असार ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर सदन अबरुद्ध गर्नु दुवै गलत भएको बताएका छन् ।
आइतवार संघीय...
ललिता निवास जग्गा प्रकरण : सञ्चार सचिव राउत पक्राउ
काठमाडौं,२४ असार ।
ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
राउतलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको सीआईसीबकी एआइजी...
मिटरब्याज पीडितहरूद्वारा काठमाण्डाैमा प्रदर्शन : एमाले, रास्वपा र राप्रपाले कानुन पारित...
काठमाण्डाै,२४ असार ।
संसदबाट मिटरब्याजीलाई कारबाही गर्ने कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले काठमाण्डाैमा प्रदर्शन गरेका छन् ।
मिटरब्याज पीडितले आइतवार काठमाण्डाैकाे...
आज लुम्बिनी,गण्डकी, सुदूरपश्चिम र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना,भोलिदेखि...
काठमाडौं, २४ असार ।
आज लुम्बिनी,गण्डकी, सुदूरपश्चिम र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमान महाशाखाले...
नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
चितवन,२३ असार ।
पहिरो खसेर नारायणगढ-मुग्लिन सडक पुनः अबरुद्ध भएको छ ।
नारायणगढ-मुग्लिन सडक खण्डको काली खाेला नजिकै शनिबार दिउँसो ४ बजेतिर सुख्खा पहिराे जाँदा सडक...
रोटरी क्लब अफ सैबु भैसेपाटीको अध्यक्षमा खनाल
ललितपुर,२३ असार ।
रोटरी क्लब अफ सैबु भैंसेपाटीको अध्यक्षमा पिताम्बर खनाल चयन भएका छन् । सन् २०२३÷२०२४ को लागि खनालको नेतृत्वमा नयाँ...
‘प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु ओलीजी सत्ताबाट झर्नुपर्दाको छट्पटी’ :...
काठमाण्डौ,२३ असार ।
नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद् अवरुद्ध गर्ने काम एमालेको बच्पना भएको टिप्पणी गरेका छन्...
साहित्य : आफ्नो बिहे आफैंले तोडिदिएँ !
ब्लुभिजन सुवेदी
पोल्न त आँगन पोलेर छोरीलाई आफ्नै हातले कन्यादान गर्न पाए बाआमाका लागि सौभाग्यको कुरा हो तर आँगनसँगै बाका तालु अनि आमाको मन पोलेको...
पहिरोका कारण नारायणगढ-मुग्लिङ सडक फेरि अवरुद्ध
चितवन,२३ असार ।
नारायणगढ-मुग्लिङ सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-५ तीन किलोमा आज बिहान पहिरो खसेको हो ।
सोही स्थानमा...
आज शनिबार पनि बैंक तथा बित्तिय संस्था खुल्ने
काठमाडौं,२३ असार ।
आज शनिबार पनि बैंक तथा बित्तिय संस्था खुल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको...














