भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव फेला
काठमाडौं,१० भदौ ।
रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका अहिलेसम्म ९५ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार...
भोटेकोशी बाढी : पार्टीका कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा खटिने...
काठमाडौं,१० भदौ ।
नेपाली काँग्रेसले पार्टीका सबै कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा लाग्ने निर्णय गरको छ ।
बुधबार बसेको काँग्रेसको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले...
रसुवा बाढी : हालसम्म ७२ जनाको शव फेला
काठमाडौ,१० भदौ ।
रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीका कारण हालसम्म ७२...
रसुवा बाढी : पीडितहरुको उद्दार र राहतमा जुट्न राष्ट्रिय जनमुक्ति पार्टीकाे...
घाईतेहरुको तत्काल उद्दार,उपचार र घरवास विहिनहरुको लागि गास बासको व्यवस्था गर्न माग
बुटवल,१० भदौ ।
भोटेकोशी,त्रिशूलीलगायतका नदिमा आएको बिनासकारी बाढीबाट पीडितहरुको उद्दार र राहत कार्यमा हातेमालो...
भोटेकोसी बाढीः मृतककाे संख्या २२ पुग्यो, ६५ घाइतेको उद्धार
काठमाडौ,१० भदौ ।
रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
बाढीपछि विभिन्न स्थानमा गरिएको खोज तथा उद्धारका क्रममा २२ जनाको...
रसुवा बाढी : १६ जनाको मृत्यु, ३५ घाइतेको उद्धार
काठमाडौँ,१० भदौ ।
तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीबाट हालसम्म १६ जनाको मृत्यु भएको छ । घटनामा ३६ जना घाइते भएको बागमती...
रसुवा बाढी : अहिलेसम्म ७ जनाकाे मृत्यु
काठमाण्डाै,१० भदौ ।
भोटेकोशी बाढीमा परेर अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । नुवाकोटमा ४ जना र धादिङको त्रिशूली नदी किनारमा ३ जनाको शव...
रसुवा बाढी : उद्धार कार्य तीव्र, सशस्त्रका ९ जना सम्पर्कविहीन
काठमाण्डाै,१० भदौ ।
रसुवामा आज बिहान आएको भीषण बाढीले ठूलो क्षति निम्त्याएको र बाढीको तह अघिल्लो वर्षको भन्दा झन्डै ५ गुणा ठूलो रहेको स्थानीय...
पृथ्वी राजमार्ग, गल्छी–स्याफ्रुबेँसी र मुग्लिन–नारायणगढ सडकमा तत्काल यात्रा नगर्न आग्रह
काठमाण्डाै,१० भदौ ।
रसुवाकाे भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन वटा प्रमुख...
लुम्बिनी प्रदेशसहित देशका केही स्थानमा हल्का देखि मध्यम वर्षाकाे सम्भावना
काठमाडौँ,१० भदौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...










