अभ्यास खेलमा नेपालले मलेशियालाई ९ विकेटले हरायाे

काठमाण्डाै,९ भदौ । एसीसी प्रिमियर कपअघि भएको एकदिवसीय अभ्यास खेलमा नेपालले मलेशियालाई डीएसएल नियमका आधारमा ९ विकेटले हराएको छ । मलेशियाले दिएको २३३ रनको लक्ष्य पछ्याइरहेका...

बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम बर्षाकाे सम्भावना

काठमाडौँ,९ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान...

लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ,८ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...

गरिमा चौधरीलाई न्याय माग्दै आज पनि माइतिघरमा प्रदर्शन

काठमाडौँ,७ भदौ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा न्यायको माग गर्दै स्वतन्त्र नागरिक समूहले...

देशभर मनसुनी वायुको प्रभाव,देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम...

काठमाडौँ,७ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...

गरिमा चौधरीका अभिभावकसँग सरकारको तीन बुँदे प्रतिवद्वता

काठमाडौँ,७ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र...

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति,आन्दोलन फिर्ता

काठमाडौँ,६ भदौ । नेपाल सरकार र राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाभियान नेपालबीच १४ बुँदे सहमति भएको छ । सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका...

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन,६ भदौ । चितवनको खैरहनी नगरपालिका-१ तरकारी चोकस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...

लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाकाे सम्भावना

काठमाडौँ,५ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ,४ भदौ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन निर्देशन दिएका छन्...

लोकप्रिय समाचार