यात्रुलाई अपशब्द प्रयोग गरेको आराेपमा चालक र सहचालक हिरासतमा
काठमाडौं,२८ माघ ।
यात्रुलाई अपशब्द प्रयोग गरेकाे आराेपमा सार्वजनिक यातायातका सवारी चालक र सहचालक प्रहरी हिरासत पुगेका छन् ।
बसका चालक शेकबहादुर पौडेल र सह–चालक...
पर्वहरूले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउछन् : राष्ट्रपति पौडेल
काठमाडौँ,२७ माघ ।
राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका...
तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै
काठमाण्डौ,२७ माघ ।
आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर...
अध्यागमन विभागमा ई–भिसा र अनलाइन भुक्तानी सेवा सुरु
काठमाण्डाै,२६ माघ ।
अध्यागमन विभागले ई–भिसा र अनलाइन भुक्तानी सेवा शुरु गरेको छ । शुक्रबार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नयाँ भिसा लिन र भिसाको...
राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त
काठमाडौँ,२६ माघ ।
राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन् ।
संविधानको धारण २८२ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले भरतराज पौडेल...
नेपाल प्रहरीमा १ हजार ९५० जनालाई जागिर खुल्यो
काठमाडौं,२६ माघ ।
नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले जनपद...
सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री शर्मा
काठमाण्डाै,२५ माघ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्ने बताएकी छन् ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)...
क्यानडामाथि नेपालकाे रोमाञ्चक जित
काठमाडौं,२५ माघ ।
नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो ।
नेपालले दिएको २२५...
प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धीकरण विद्येयक पारित
काठमाण्डाै,२४ माघ ।
प्रतिनिधि सभा बाट सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
आज बसेकाे...
गिरीबन्धु टि स्टेटस जग्गा प्रकरण : ओली सरकारको निर्णय सर्वोच्चद्वारा बदर
काठमाडौं,२४ माघ ।
गिरीबन्धु टि स्टेटसको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालिन ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको...













