राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै आक्रमण
काठमाडौँ,२७ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण भएको छ ।
आइतबार बिहान पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक...
घर घरमा देउसी खेलेर सरकार बनाउने धन्दामा कांग्रेस लाग्दैन : महामन्त्री...
काठमाडौँ,२६ फागुन ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घर घरमा देउसी खेलेर सरकार बनाउने धन्दामा कांग्रेस नलाग्ने बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...
महिलालाई भिजिट भिसामा यूएई पठाएकाे आराेपमा रूपन्देहीका थापा पक्राउ
काठमाण्डौ,२६ फागुन ।
महिलालाई भिजिट भिसामा यूएई पठाउने गरेको आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
भिजिट भिसामा यूएई जान लागेका तीन जना महिलालाई...
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं,२५ फागुन ।
देशका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामापरी पाँच जनाको मृत्यु भएको छ । रूपन्देही,चितवन,,नुवाकोट, ललितपुर र रौतहटमा भएका सवारी दुर्घटनामापरी पाँच...
प्रदेश सचिव संघबाट नराख्न संसदीय समितिको सुझाव
फाइल फोटो
काठमाडौं,२५ फागुन ।
प्रदेश सचिव संघीय निजामती सेवाबाट राख्न नहुने संसदीय समितिले सुझाव दिएको छ ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय...
महाशिवरात्रिले आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस् : राष्ट्रपति पाैडेल
काठमाडौं,२५ फागुन ।
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्वले आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस् भन्ने कामना गरेका छन् ।
महाशिवरात्रि पर्वको अवसरमा शुभकामना स्वदेश जारी गर्दै...
आज महाशिवरात्रि पर्व मनाइँदै,पशुपतिलगायत देशभरका शिव मन्दिरमा दर्शनार्थीकाे घुइँचो
काठमाण्डौ,२५ फागुन ।
आज महाशिवरात्रि पर्व मनाइँदै छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना...
बैंकको ऋण तिर्दिन भन्नेलाई नियन्त्रणमा लिने अर्थमन्त्री पुनकाे चेतावनी
काठमाडौं,२४ फागुन ।
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् ।
बिहीबार...
राष्ट्रिय जनमाेर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, सहकारी ठगीमा मुछिएकालाई गृहमन्त्री दिएकाेमा...
काठमाडौ,२४ फागुन ।
राष्ट्रिय जनमाेर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सहकारी ठगीमा मुछिएकलाई गृहमन्त्री दिएकाेमा जनमाेर्चाले आपत्ति जनाएकाे छ ।
पार्टीका अध्यक्ष चित्रबहादुर...
कांग्रेस संसदीय दलको निष्कर्ष : प्रधानमन्त्री प्रचण्डबाट राजनीतिक बेइमानी
काठमाडौँ,२४ फागुन ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काएर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ । बिहीबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री...














