ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवन,७ चैत ।
चितवनको भरतपुर महानगरपालिका–२९ दाशढुङ्गास्थित सडकमा ना.७ ख ७६४ नम्बरको ट्रकले ना.५ प ८१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम,...
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौं,७ चैत ।
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्नेछ...
गृहमन्त्री लामिछाने र अर्थमन्त्री पुनलाई बर्खास्त गर्न माग गर्दै नेविसंघको मसाल...
काठमाडौँ,६ चैत ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) गृहमन्त्री रबी लामिछाने र अर्थमन्त्री बर्षमान पुनलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै राजधानी काठमाडौंमा मसाल जुलुस...
नेसपा भट्टराई पक्षद्वारा माओवादीसँग एकता गर्न गठित संयोजन समिति भंग
काठमाडौँ,६ चैत ।
पूर्वप्रधामन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्न गठित वार्ता संयोजन समिति भंग गरेको छ ।
नेसपाका...
इजाजत प्राप्त हतियारको विवरण पठाउन गृहको निर्देशन
काठमाडौं,६ चैत ।
गृह मन्त्रालयले इजाजत प्राप्त हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
मंगलबार गृह मन्त्रालयले हालसम्म इजाजत लिएका हतियारको विवरण २४...
गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
काठमाडौँ,६ चैत ।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे उठेका प्रश्नबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेको छ ।
मंगलबार बसेको...
अनुसन्धानमा कैफियत देखिए गृहमन्त्रीलाई कारबाही गर्न कसैले रोक्न सक्दैन : प्रधानमन्त्री...
काठमाडाैं,६ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी सम्बन्धि अनुसन्धानमा गृहमन्त्री रवि लामिछाने दोषी देखिए कारबाही गर्न कसैले रोक्न नसक्ने बताएका छन्...
गृहमन्त्री लामिछाने विरुद्ध नेविसंघद्वारा सिंहदरबार अगाडि प्रदर्शन,केही प्रदर्शनकारी पक्राउ
काठमाडौं, ६ चैत ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेकाे छ ।
सहकारीको रकम हिनामिना...
आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं,६ चैत ।
प्रतिनिधिसभा बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूका प्रश्नको जवाफ दिने...
युनिमोल प्यारासिटामोल बिक्री वितरणमा रोक
गुणस्तरहीन रहेको फेला
काठमाडौं,५ चैत ।
युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल न्यून गुणस्तरको भएको फेला पारेको छ ।
औषधि व्यवस्था विभागले...













