लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी पत्रमा...
काठमाडौँ,१४ चैत ।
लुम्बिनी क्षेत्रको पर्यटन पवद्र्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ एनआरएनए र बुद्व परिपथका ४ नगरपालिका बिच समझदारी पत्रमा हस्ताक्षर भएको...
दुर्गा प्रसाईंका अङ्गरक्षकलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश
काठमाडौँ,१३ चैत ।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अङ्गरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले...
पाँच बङ्गलादेशी नागरिक काठमाण्डौमा पक्राउ
काठमाण्डौ,१३ चैत ।
भिसा अवधि सकिएपछि गैरकानुनी रुपले नेपालमा बसेका पाँच बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बङ्गलादेशको...
आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराउँदै नेपालले जित्यो टी–२० शृङ्खला
काठमाण्डाै,१३ चैत ।
आयरल्याण्ड उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराएसँगै...
नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै
काठमाडौं, १२ चैत ।
नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ ।
खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा सुरु...
ललितपुरमा ग्याङ फाइट, दुई जनाको मृत्यु
काठमाडौं,१२ चैत ।
ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ ।
गए राति नौ बजेको समयमा दुई समूहबीच ग्याङ...
काठमाण्डौसहित देशका पहाडी जिल्लामा होली पर्वको रौनक
काठमाण्डौ,११ चैत ।
काठमाण्डौसहित देशका पहाडी जिल्लामा आज होली पर्व हर्षाेल्लाषका साथ मनाइएको छ ।
आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागु हर्थात होली आज देशका...
जीबी राईलाई जहाँबाट भए पनि समाएर ल्याउँछौँ : गृहमन्त्री लामिछाने
काठमाडौँ,१० चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउने...
विद्यालय शिक्षा विधेयकमा संशोधनको ओइरो
काठमाडौ,१० चैत ।
‘विद्यालय शिक्षा विधेयक, २०८०’ मा संशोधनको ओइरो लागेको छ ।
यो विधेयक नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी सांसदबाट संशोधन दर्ता गराएको विधेयक बनेको...
आठौं एनभीए भलिबल च्याम्पियनसिप : गण्डकीलाई सोझो सेटमा हराउँदै पुलिस तेस्रो
काठमाडौं,१० चैत ।
आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लब तेस्रो बनेको छ ।
शनिबार राष्ट्रिय...














