नाउपा बिवाद : रेशम–रन्जिता पक्षबीच बैठकमै हात हालाहाल

काठमाडौ,१९ चैत । नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच बैठकस्थलमै हात हालाहाल भएको छ । साेमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला...

तपाईंको आजको राशिफल

मेष : आफन्तबाट सहयोग हुनेछ। रमाइलो यात्राको योग रहेको छ। शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक रोजगार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।...

आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’को अन्तिम टी–२० खेल हुदै

काठमाण्डौ,१९ चैत । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो...

पेट्रोलको मुल्य प्रति लिटर ४ रूपँयाले बढ्यो

काठमाडौं,१८ चैत । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्रतिलिटर ४.७६ रुपैयाँले...

पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न विद्यालयहरुलाई आग्रह

काठमाण्डौ,१७ चैत । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र प्रयोग गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । सबै पालिका, सामुदायिक तथा संस्थागत विद्यालयहरूका...

त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

चितवन, १७ चैत । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित चितवनको इच्छाकामना-५ सिमलधाराबाट बा२ज ४१९६...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ,१५ चैत । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध भ्रष्टाचार...

उत्तरपुस्तिका हराएको घटना छानबिनकाे माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौ,१५ चैत । उत्तरपुस्तिका हराएको घटना छानबिन गरि दोषी माथि कारबाहीकाे माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । गत बैशाखमा सञ्चालित बीए...

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा

काठमाडौँ,१५ चैत । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् । नयाँ सत्ता...

नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द

काठमाडौं,१५ चैत । नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ । बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको...

लोकप्रिय समाचार