प्रतिनिधिसभाको बैठक बस्दै, गृहमन्त्रीले पेश गर्ने विधेयक कार्यसुचीबाट हटाइयो

काठमाडौं,२८ चैत । आज प्रतिनिधिसभा बैठक बस्दैँछ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने,...

चार दलको बैठकमा जुटेन सहमति, गृहमन्त्रमाथि छानबिन गर्नुपर्ने कांग्रेसको अडान कायमै

काठमाडौं,२६ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणबारे संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान यथावत राखेको छ...

नेविसंघद्वारा सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौ,२५ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सिंहदरबार अगाडि प्रदर्शन गरेको छ । आज बिहान कार्यालय समय सुरु हुनासाथ...

विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ,२४ चैत । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्नेमा जाेड दिएकी छिन् । उनलेे सडक, सदन या सरकार...

शिक्षाका कर्मचारी सरुवामा नयाँ मापदण्ड : उत्कृष्टलाई सुगम र रोजेको ठाउँ

काठमाण्डौ,२४ चैत । शिक्षा मन्त्रालयले कर्मचारीको कामको आधारमा सरुवा गर्ने गरी नयाँ मापदण्ड बनाएको छ । नयाँ मापदण्डअनुसार मन्त्रालय र मातहतका निकायमा कार्यरत...

वाइडबडी जहाज खरिद प्रकरण : पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा...

काठमाण्डाै,२२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिद प्रकरणमा पूर्वमन्त्री जीवनबहादुर शाही तथा पूर्वसचिवहरू शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगानासहित ३२ जनाविरुद्ध...

प्रतिनिधि सभाबाट विमस्टेक बडापत्र अनुमोदन

काठमाडौं,२० चैत । प्रतिनिधि सभाबाट विमस्टेक बडापत्र अनुमोदन भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाकाे बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बडापत्र अनुमोदन गरियोस् भन्ने...

न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई समितिकाे...

काठमाडौँ,१९ चैत । न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभा...

वैदेशिक रोजगार विभाग ताहाचलका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ, १९ चैत वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

आयरल्याण्ड वोल्भ्समाथि नेपाल ए तीन रनले विजयी

काठमाडौँ,१९ चैत । नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ । टी-२० सिरिको अन्तिम खेलमा नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले...

लोकप्रिय समाचार