संघीय संसद्को चालू अधिवेशन आज मध्येराति १२ बजेदेखि अन्त्य

काठमाडौँ,२ बैशाख । संघीय संसद्को चालु अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशन आज...

कांग्रेसको निष्कर्ष- सरकार संसदबाट भाग्यो

काठमाडौं,२ बैशाख । नेपाली कांग्रेसले सरकार संसदबाट भागेकाे निष्कर्ष निकालेको छ । सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन...

आज लुम्बिनीसहित पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको सम्भावना, सचेत रहन आग्रह

काठमाडौँ,२ चैत । आज लुम्बिनी प्रदेशसहित पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपालमा एकदिनमै २३ अर्ब बढी राजस्व संकलन

काठमाडौं,१ बैशाख । नेपालमा एकैदिनमा २३ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गएको शुक्रबार मात्र २३ अर्ब २३ करोड रुपैयाँ राज्य कोषमा...

गैँडाको आक्रमणबाट चितवनमा नेचर गाइडको मृत्यु

चितवन,१ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन...

ग्रामीण विकास बैंकका फिल्ड सहायक अधिकारीविरुद्ध मुद्दा दायर

काठमाडौँ,३० चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...

तत्काल नयाँ भूमि आयोग गठन नहुने

काठमाडौं,३० चैत । नयाँ भूमि आयोग गठन नगर्न ययअघि दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले दिएको निरन्तरता पाएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद...

आज मुस्लिम समुदायले इद उल फित्र मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाण्डौ,२९ चैत । आज इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि इद उल फित्र मनाउँदैछन् । रमजान महिना उर्दू पात्रोको...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश

काठमाण्डाै,२८ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई संविधान...

भोलि ईद उल फित्र, सार्वजनिक बिदा

काठमाडौं,२८ चैत । सरकारले भोलि सार्वजनिकबिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको...

लोकप्रिय समाचार