गृहमन्त्रीको अभिव्यक्ति बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : महामन्त्री थापा

काठमाडौं,२० जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ...

दरबार हत्याकाण्डको २३ वर्ष पूरा भएको सम्झनामा दीप प्रज्वलन : पारससहित...

काठमाडौँ,१९ जेठ । दरबार हत्याकाण्डको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन भएको छ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज...

बुटवल पावर कम्पनीको कार्यालयकाे दाेस्रो तलामा एकजना मृत फेला

काठमाडौं,१९ जेठ । बुटवल पावर कम्पनीको काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित कार्यालय भवनको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन् । मृत फेलापरेका व्यक्ति बाजुरा बडिमालिका नगरपालिका...

पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ

काठमाडौं,१८ जेठ । पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सव इन्जिनियर घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं,१८ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको...

लाइसेन्स भएपनि हतियार लिएर हिड्न रोक लगाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ,१८ जेठ । सरकारले कानुन बमोजिम इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्...

गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ,१८ जेठ । ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । गृहमन्त्री...

अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक संसदीय समितिबाट पारित

काठमाडौँ,१८ जेठ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित भएको छ । आज बसेकाे समितिको बैठकले अभिलेख संरक्षण ऐन, २०४६ लाई...

आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ,१८ जेठ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि...

सन्दीप लामिछानेलाई अमेरिकाद्वारा भिसा दिन अस्वीकार

काठमाडौं,१७ जेठ । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ । भिसाका लागि बिहीबार साढे ४ बजे अन्तर्वार्ता दिन अमेरिकी दूतावास...

लोकप्रिय समाचार