पहिलो र दाेस्राे ठूला दल मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता बढ्छ...
काठमाडौँ,२८ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा प्रतिनिधित्व गर्ने पहिलो र दोस्रो दल मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता बढ्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा विश्वासको...
प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै
काठमाडौँ,२८ असार ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आफ्नो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसुचि रहेको छ ।
नेकपा एमालेले सरकारलाई...
बुटवलबाट काठमाडौं जाँदै गरेको बसमाथि खसेको ढुंगाले लागेर चालकको मृत्यु
बुटवल,२८ असार ।
पृथ्बी राजमार्ग अन्तर्गत नारायणगढ-मुग्लिन सडक खण्डको १७ किलोमा यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको मृत्यु भएको छ ।
नारायणगढ-मुग्लिन सडक खण्डको १७ किलोमा...
सिमलताल पहिरोमा बेपत्ता गणपति डिलक्सका ३१ जना यात्रु मध्ये ३ जना...
चितवन,२८ असार ।
शुक्रबार बिहान मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालको पहिरोमा परेर बेपता भएको गणपति डिलक्स बसमा सवार २८ जना यात्रु बेपता भएको खुलेको छ ।...
बाढी, पहिरो लगायतका विपद्का घटनामा परी हालसम्म ८८ जनाको मृत्यु
काठमाडौं,२७ असार ।
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्का घटनामा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ ।
गत जेठ...
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौं,२७ असार ।
नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले
प्रधानमन्त्री पुष्पकमल दाहाल...
सामाजिक सुरक्षा सेवा लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार पछि...
सामाजिक सुरक्षा भत्ता लिन अब राष्ट्रिय परिचयपत्र नचाहिने
काठमाडौँ,२७ असार ।
सामाजिक सुरक्षासम्बन्धी सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार पछि हटेको...
मन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं,२७ असार ।
सरकारकाे प्रतिनिधि (मन्त्री ) अनुपस्थित भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बिहीबार ४ बजेका लागि बाेलाइएकाे बैठक सवा घण्टा...
अर्थमन्त्री पुन नआउने भएपछि राष्ट्रिय सभा बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौँ,२७ असार ।
आज (बिहीबार)का लागि बाेलाइएकाे राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
बिहीबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक...
पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
चितवन,२७ असार ।
पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान...














