सिमलताल बस दुर्घटना : खोजीकार्य प्रभावकारी बनाउन पीडित परिवारकाे आग्रह
चितवन,२९ असार ।
चितवनकाे सिमलतालमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र...
आज पनि देशका धेरैजसो ठाउँमा बर्षा हुने,केही ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाडौँ,२९ असार ।
अहिले देशभर साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र...
आज आदिकवि भानुभक्तको दुई सय ११ औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ,२९ असार ।
आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विविध कार्यक्रम गरी मनाइँदैछ ।
संस्कृत...
प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश
काठमाडौ,२८ असार ।
नेकपा एमालेका अध्यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति...
पहिरोले बगाएर बेपत्ता भएका यात्रुसहितका बस अझै भेटिएन,खोज तथा उद्धार कार्य...
चितवन,२८ असार ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गएको पहिरोले बगाएर बेपत्ता भएका यात्रुसहितका दुई बस अझैसम्म फेला परेकाे छैन ।
आज रात परेकाले खोज...
पछिल्लो २४ घण्टामा प्राकृतिक विपद्बाट १७ जनाको मृत्यु
काठमाडौँ,२८ असार ।
प्राकृतिक विपद्बाट पछिल्लो २४ घण्टाभित्र १७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रविलामिछानेले यही समयभित्र...
प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवासमा
काठमाडौँ,२८ असार ।
प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड...
प्रधानमन्त्री प्रचण्ड संसदबाट विश्वासको मत प्राप्त गर्न असफल
काठमाडौं,२८ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । आज बसेकाे प्रतिनिधि सभाकाे बैठकमा प्रधानमन्त्री प्रचण्डको विश्वासको...
राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले एक ठाउँमा : रमेश लेखक
काठमाडौँ,२८ असार ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउँमा आएको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
बाढीपहिरोमा परी हालसम्म १०१ जनाको मृत्यु
काठमाडौँ,२८ असार ।
मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमा परी देशभर हालसम्म एक सय एक जनाकाे मृत्यु भएको छ ।
गत जेठ...














