नयाँ सत्ता समिकरणकाे असर : सोमवारका लागि तय भएको त्रिवि सभा...
काठमाडौँ,३० असार ।
नयाँ सत्ता समिकरण बनेसँगै त्यसको चाैतर्फि असर देखा परेको छ ।
आजका लागि तय भएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साेमबारका लागि...
सिमलताल बस दुर्घटना : पश्चिम चितवनको गोलाघाटमा थप एक शव फेला
चितवन,३० असार ।
पश्चिम चितवनको भरतपुर महानगरपालिका-२८ मा एक पुरुषको शव फेला परेको छ । नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०/३५ वर्षको पुरुषको...
सिमलताल बस दुर्घटना : थप एकजनाको सनाखत
चितवन,३० असार ।
चितवनको सिमलतालमा पहिरोले बस बगाउँदा मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत भएको छ । पछिल्लोपटक सनाखत भएको शव चितवनको माडी...
आज देशका धेरैजसो ठाउँको माैसम बदली, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ,३० असार ।
आज देशभरकाे माैसम आंशिक देखि साधरणतया बदली रहने जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमा महाशाखाले जनाएको छ ।
महाशाखाका...
आइतबारका लागि बाेलाइएकाे प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक साेमबार मात्रै बस्ने
काठमाडौँ,२९ असार ।
आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारका लागि सरेको छ । आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो...
प्रचण्डको उथलपुथलले कांग्रेस–एमालेको गठबन्धन : देवेन्द्रराज कँडेल
काठमाडौँ,२९ असार ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री देवेन्द्रराज कँडेलले निवर्तमान सरकारको उथलपुथलका कारण व्यवस्थामाथि नै जनताले प्रश्न उठाउने परिस्थिति निर्माण भएकाले दुई ठुला...
कांग्रेसमा मन्त्री छनोटको मापदण्ड तय,योगदान र योग्यता मुख्य आधार
काठमाडौं,२९ असार ।
नेपाली कांग्रेसले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ ।
शनिबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको हो ।
बैठकले एमाले अध्यक्ष...
नारायणी नदीमा फेला परेको शव दुर्घटनामा परेको गणपति डिलक्सका यात्रुको भएको...
चितवन,२९ असार ।
नारायणी नदीमा फेला परेको शव चितवनको सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ ।
नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी...
चितवनमा एक भारतीयकाे शव फेला,शव सिमलताल दुर्घटनामा परेका ब्यक्तिकाे हुनसक्ने अनुमान
चितवन,२९ असार ।
चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव फेला परेको छ ।
चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा...
सिमलताल बस दुर्घटना : हराएका बस तथा यात्रु खोज्न वाटर ड्रोन...
चितवन,२९ असार ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेका दुईवटा बसको खोजीमा वाटर ड्रोन प्रयोग गरिएको छ । सशस्त्र प्रहरी बालका गोताखोर हरुले...











