राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको...
काठमाडौँ,३१ साउन ।
संघीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध...
संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसकी न्यौपाने निर्विरोध निर्वाचित
काठमाडौं,३१ साउन ।
प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । संघीय संसद,...
सहकारी ठगी प्रकरण : बुटवलको सुप्रिम सहकारीका क्यासियरसँग समितिले लियो बयान
काठमाडौँ,३१ साउन ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका कर्मचारी रोशनी गुरुङसँग बयान लिएको...
गौतमबुद्ध र पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि टिकटदेखि इन्धनसम्म सहुलियत दिने...
काठमाडौं,३१ साउन ।
रूपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखराकाे अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि सरकारले टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ...
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा ठूलो पानी पर्ने
काठमाडौं,३१ साउन ।
आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले छ ।
महाशाखाका अनुसार सबै...
टीआरसी सम्बन्धि विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित
काठमाडौं,३० साउन ।
संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक प्रतिनिधिसभा बाट सर्वसम्मतिले पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन,...
आज पनि सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ,३० साउन ।
आज पनि सबै प्रदेशका केही-केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका...
गाैतमबुद्व र पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजना स्वीकृत
काठमाडौं,२९ साउन ।
सरकारले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चलाउने सम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साे यस्तो कार्ययोजना स्वीकृत गरेको...
नेल लगाएर संसद भवन अगाडि प्रदर्शन गर्ने क्रममा अभियन्ता सुनार प्रहरी...
काठमाडौ,२९ साउन ।
खुट्टामा नेल लगाएर निषेधित क्षेत्रमा प्रदर्शन गरेको आराेपमा दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संघ र प्रदेश सरकारमा दलित समुदायको...
आज लुम्बिनी सहित पाँच प्रदेशमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना
काठमाडौं,२९ साउन ।
आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती,...












