आज यी ठाउँमा-बाढीको जोखिम
काठमाडौँ,२ भदौ ।
आज दोलखा, सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, गुल्मी, रुपन्देही, प्युठान, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, डडेल्धुरा, बैतडी,...
साफ यु–२० च्याम्पियनसिप आजदेखि काठमाडौमा, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने
काठमाडौं,२ भदौ ।
साफ यु–२० च्याम्पियनसिप आजदेखि काठमाडौमा सुरु हुँदैछ । च्याम्पियनसिप अन्तर्गत समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने आयोजक अखिल नेपाल...
काठमाडौकाे बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल
"भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राख्न नहुने माग"
काठमाडौँ,१ भदौ ।
भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राख्न नहुने भन्दै शनिबार काठमाडौँकाे बानेश्वरमा युवाहरूले प्रदर्शन गरेका छन्...
लोडसेडिङ अन्त्य मात्र नभएर विद्युत् निर्यात गर्ने हैसियत बनाएका छौँ :...
काठमाडौँ,१ साउन ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य मात्र नभएर विद्युत् निर्यात गर्ने हैसियत बनाएकाे बताएका छन् ।
नेपाल...
बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ,१ भदौ ।
आज दिउँसो देशभरकाे माैसम साधरणतया बदली रहने जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार...
साफ च्याम्पियनशिपको उद्घाटन खेल एन्फा कम्प्लेक्सको मैदानमा हुने
काठमाण्डाै,३२ साउन ।
२० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलअन्तर्गत नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने भएको छ...
काभा महिला भलिबल लिग खेल्ने खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान...
काठमाडौँ,३२ साउन ।
काभा वुमन्स नेशन्स भलिबल लिग-२०२४ मा सहभागी खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । साथै मुख्य प्रशिक्षकलाई २...
भैरहवा र पाेखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा प्रतिकिलोलिटर १००...
काठमाडौं,३२ साउन ।
सरकारले भैरहवा स्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल र पाेदरा विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने भएको छ...
चेक बाउन्सको मुद्दा दर्ता गर्दा आम्दानीको स्रोत खुलाउनुपर्ने सांसदकाे प्रस्ताव
काठमाडौ,३२ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले चेक अनादरको कसुरमा मुद्दा दायर गर्दा आम्दानीको स्रोत खुलाउनुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेकी...
आजको मौसम : देशभरकाे माैसम बदली,धेरैजसो ठाउँमा बर्षाकाे सम्भावना
काठमाडौं,३२ साउन ।
आज दिउँसो देशभरकाे माैसम आंशिक देखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम...













