अस्पतालकाे सेवामा सुधार : ट्रमा सेन्टरमा चाैबीसै घण्टा आकस्मिक शल्यक्रिया, पाटन...
काठमाण्डाै,२८ साउन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका १७ वटा अस्पतालले सेवामा सुधार गर्न थालेका जनाएको छ ।
१७ वटा अस्पतालको सेवामा सुधार शुरू...
आज यी जिल्लाका नदीमा बाढीको जोखिम
काठमाडौं,२८ साउन ।
देशका केही साना तथा ठूला नदीमा आज पनि पानीको बहाव सामान्यदेखि उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
महाशाखा अनुसार...
आज पनि देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षाकाे सम्भावना
काठमाडौं,२८ साउन ।
हाल सबै प्रदेशमा साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र...
आज साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौँ,२८ साउन ।
साउनको अन्तिम साेमबार आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
काठमाडौँको पशुपतिनाथ मन्दिर,रूपन्देहीको पर्राेहा बाेलबमधाम, मुक्तिनाथ धाम,पाल्पाको...
स्वास्थ्यमन्त्री पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक
काठमाडौँ,२७ साउन ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरी...
मन्त्री छनोटप्रति शेखर काेइरालाकाे असन्तुष्टि, समयमै महाधिवेशन गर्नुपर्नेमा जाेड
काठमाडौं,२७ साउन ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघ र प्रदेशमा मन्त्री छनोटप्रति असन्तुष्टि जनाएका छन् ।
राजधानी काठमाडौंमा जारी पार्टीको केन्द्रीय समिति...
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण कार्य पुनः सुरु
चितवन,२७ साउन ।
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण कार्य पुनः सुरु भएको छ ।
भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका-१५ मा...
भारतीय विदेश सचिव मिस्री काठमाडौंमा,आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने
काठमाडौँ,२७ साउन ।
भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समकक्षी परराष्ट्र...
आज देशका सातै प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौँ,२७ साउन ।
आज देशका सातै प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं,२६ साउन ।
देशका बिभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
बाँके, बैजनाथ गाउँपालिका-५ जि गाँउ चोकमा भे.१ क २०६२ नम्बरको...













