बंगलादेशमा हिन्दु तथा बौद्धमाथि भइरहेको हिंसाविरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडौं,२६ साउन ।
बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि जारी हिंसा विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन सम्पन्न भएको छ ।
राष्ट्रिय एकता अभियानको...
कुलमानको पक्षमा काठमाडौँमा प्रदर्शन
काठमाडौँ,२६ साउन ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङकाे पक्षमा युवाहरूले राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन् ।
नेपाल सरकार र कार्यकारी निर्देशक घिसिङबिचकाे द्वन्द्व...
सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न सकिदैन : महामन्त्री शर्मा
"सरकारकाे भविष्य काम र संयमतामा निर्भर"
काठमाडौं,२६ साउन ।
सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुप लागेर बस्नका लागि वर्तमान सत्तारुढ गठबन्धन नबनेको टिप्पणी...
आज पनि लुम्बिनीसहित गण्डकी,कर्णाली, सुदूरपश्चिम,बाग्मती र कोशी प्रदेशका केही ठाउँमा ठूलो...
काठमाण्डौ,२६ साउन ।
आज पनि कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने
मौसम पूर्वानुमान महाशाखाले जनाएको...
बाढी,पहिरोलगायत विपद्का घटनामा परी १७० जनाको मृत्यु
काठमाडौँ,२५ साउन ।
अविरल वर्षाका कारण मनसुन सुरु भए यता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा परी एक सय ७० जनाको मृत्यु...
“एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण...
काठमाडौं,२५ साउन ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल घटाउदा पनि प्राधिकरण निरन्तर नाफामा रहेको बताएका छन् ।
आफु कार्यकारी निर्देशक भएको तीन...
मन्त्री सिफारिसको निर्णय नसच्याए विद्रोह हुनसक्छ : सभापति पुन
"शक्तिशाली समीकरणका नाममा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनलाई वेवास्ता गरेर अगाडि बढ्न पाइँदैन"
बुटवल,२५ साउन ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले
मन्त्री सिफारिसको निर्णय...
आज विश्व आदिवासी दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ,२५ साउन ।
आज विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो दिवस...
देशका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ,२५ साउन ।
देशका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । कोशी,बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम...
आज नागपञ्चमी, नाग पूजा गरेर मनाइदै
काठमाडौँ,२५ साउन ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ...













