प्रविधिको विकासँगै फौजदारी न्याय प्रणाली चुनौतीपुर्ण : प्रधानन्यायाधीश राउत
काठमाण्डाै,११ कार्तिक ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिएको बताएका छन् ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आयोजना गरेको...
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलकाे...
काठमाडौँ,११ कार्तिक ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै...
अनुमतिपत्र नवीकरण नगरी आएको थाइ एयर एसियाको जहाजलाई ‘मानवीयता’का आधारमा अवतरण...
काठमाडौं,११ कार्तिक ।
नेपालमा उडान अनुमतिपत्र ‘एक्स्पायर’ (म्याद गुज्रिसकेको) थाई एयर एसियाको जहाजलाई मानवीयताका आधारमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्न दिइएको छ ।
नेपाल नागरिक...
दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौँ,११ कार्तिक ।
दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
गएराति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले...
राम अधिकारीको ‘सपना र छायाहरू’ विमोचन
भक्तपुर,१० कार्तिक ।
साहित्यपोस्ट (इ) दैनिकको माउ कम्पनी शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो...
दलाल र पुँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती भयो : प्रचण्ड
काठमाडौं,१० कार्तिक ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन् ।
माओवादी केन्द्र बागमती, उपत्यका विशेष...
सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य छैन : सत्तारूढ दल
काठमाडाैं,९ कार्तिक ।
सत्तापक्षीय सात दलले सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नभएको बताएका छन् ।
शुक्रबार बसेको सत्तारूढ दलको बैठकले विपक्षी दलहरूले
सडकबाट सरकारको विकल्प...
रूपन्देहीसहित १७ जिल्लामा सीडीओ हेरफेर (सूचीसहित)
बुटवल,९ कात्तिक ।
गृह मन्त्रालयले रूपन्देहीसहित एकसाथ ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । रूपन्देहीसहित मन्त्रालयले एकसाथ...
रास्वपाको काठमाडौ केन्द्रित आन्दोलन सुरु, आज माइतीघरमा प्रदर्शन
काठमाठौं, ९ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा...
बिद्युत महसुल नबुझाउने उद्योगको लाइन काटियाे
काठमाडौं,९ कार्तिक ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन काटेको छ । बिहीवार बेलुकी ८ बजेदेखि उद्योगहरूको लाइन काट्न सुरु गरेको...













